Sajhamanch Archive

सँगै मदिरा पिएर साथीको हत्या, ३ जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on सँगै मदिरा पिएर साथीको हत्या, ३ जना पक्राउ.

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवकको हत्या भएको छ । शनिवार साँझ शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । हत्यामा संलग्न आरोपमा तनहुँ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, सोही नगरपालिका–८ बस्ने २५ […]

यो हो विश्वकै अग्लो परिवार

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यो हो विश्वकै अग्लो परिवार.

काठमाडौं । मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औसत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट ३ इन्च उचाइकी उनी निश्चय नै औसत महिलाभन्दा अग्ली छिन् । तर, परिवारमा भने उनी वास्तवमै डल्ली देखिन्छिन् । उनका […]

सात करोड ठगी गर्ने जयसवाल पक्राउ

Published: in मिडियाबाट साभार by . Leave a Comment on सात करोड ठगी गर्ने जयसवाल पक्राउ.

काठमाडौं । बैंकिङ कसुर तथा ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने रौतहट देवाही गोनाही नगरपालिका–३ घर भएका ४३ वर्षीय मुत्यन्य जयसवाल रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । बैंकिङ कसुर तथा ठगी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट […]

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थी आन्दोलनमा

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थी आन्दोलनमा.

काठमाडौं । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरु विगत १५ दिनदेखि आन्दोलनमा उत्रेका छन् । विद्यार्थी आन्दोलनका कारण दुई सातायता डीन कार्यालयमा ताला लागेको छ । डीन कार्यालयले ताला लागेको १४ दिन बितिसक्दा पनि चासो नदेखाएपछि विद्यार्थीहरु आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारीमा लागेको अनेरास्ववियु स्नातकोत्तर कमिटी अध्यक्ष दिपेश नेपालले रातोपाटीलाई बताए । कृषि […]

करेन्ट लागि १ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on करेन्ट लागि १ जनाको मृत्यु.

झापा । भोजपुरको भोजपुर नगरपालिका–१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ७ बजे भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापाको सोहि स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त […]

मोरङमा अबैध भन्सार छलिका सामान बरामद

Published: in समाज by . Leave a Comment on मोरङमा अबैध भन्सार छलिका सामान बरामद.

झापा । मोरङको बिभिन्न स्थानहरुबाट ठूलो परिमाणमा बिभिन्न किसिमका अबैध सामानहरु बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ८ लाख ८ हजार ५० बराबरका लत्ताकपडा तथा किराना सामानहरु बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारवाहिको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिर्तामोड घर भएका प्रहरी सहायक हवल्दार पाँचथरमा मृत फेला

Published: in समाज by . Leave a Comment on बिर्तामोड घर भएका प्रहरी सहायक हवल्दार पाँचथरमा मृत फेला.

झापा । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत झापा बिर्तामोड निवासी प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । कुम्मायक गाउँपालिका–१ स्थित ओर्दिनमा हिजो उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । त्रिशाली मेलाको थप सुरक्षाका लागि प्रहरी सहायक हवल्दार श्रेष्ठ यासोक आएका थिए । […]

निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन, पाँच लाखसम्म पाइने

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन, पाँच लाखसम्म पाइने.

झापा । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । निजामती कर्मचारी (प्रदेश र स्थानीय तहसमेत) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा तीन तहकै सरकारका सार्वजनिक पदमा स्थायी नियुक्ति भएकाहरूका सन्ततिले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले सोमबार सार्वजनिक सूचना जारी […]

स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on स्थानीय तह निर्वाचनः उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन.

झापा । स्थानीय तह निर्वाचनका लागि ७५३ वटै पालिकामा उम्मेदवारी दर्ताको आज अन्तिम दिन रहेको छ । पहिलो दिन आइतबार १० हजार भन्दा बढी उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। यसअघिका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताको समय एक दिनमात्रै रहने गरेको थियो। सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म […]

थप १३ जनामा कोराना संक्रमण पुष्टि

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on थप १३ जनामा कोराना संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरानो भारइस (कोभिड) १९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा २५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २६९ जना संक्रिय संक्रमित […]