Sajhamanch Archive

शेयर बजार १३ अङ्कले बढ्यो, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

Published: in अर्थतन्त्र by . Leave a Comment on शेयर बजार १३ अङ्कले बढ्यो, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार.

झापा । पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ३७ अङ्कले बढेर दुई हजार तीन सय ५७ दशमलव २४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेको छ । दुई सय २९ कम्पनीका ३२ लाख १३ हजार कित्ता शेयर एक अर्ब […]

कोष रित्तिएपछि बैंकबाट ऋण लिँदै आयल निगम

Published: in अर्थतन्त्र by . Leave a Comment on कोष रित्तिएपछि बैंकबाट ऋण लिँदै आयल निगम.

काठमाडौँ । सरकारी मातहतको मूल्य स्थिरीकरण कोष रित्तिएपछि नेपाल आयल निगमले बैंक तथा वित्तीय संस्थाहरुसँग ऋण लिन प्रक्रिया अघि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा निगमले निरन्तर घाटा ब्यहोर्दै आएको छ । जसले गर्दा असार मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ रहेको कोष अहिले रित्तिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसींं) लाई तिर्न […]

तमोर नदीले बगाई मृत फेला

Published: in मिडियाबाट साभार by . Leave a Comment on तमोर नदीले बगाई मृत फेला.

झापा । पाँचथरको कुम्मायक गाउँपालिका–५ लुम्वुघाट स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बेलका नगरपालिका–६ उदयपुरका ३० बर्षीय हरी राई मृत अवस्थामा फेला परेका छन् । बैशाख २ गते दिउँसो साथीहरुसंग रवरको ट्युवमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबेर बेपत्ता भएका राईको खोज तलासको क्रममा हिजो बेलुका ५ बजे धनकुटाको चौबिसे गाउँपालिका–७ स्थित […]

आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै.

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ यसअघिका ६ खेलमा ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ । समान खेलमा […]

जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र झापा आउँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र झापा आउँदै.

विर्तामोड । अनन्त विभूषित जगतगुरु शंकराचार्यस्वामी निश्चलाचन्द्र सरस्वती महाराजजी झापा आउने भएका छन् । भारतको गोवद्र्धनमठ जगन्नाथधामबाट जगतगुरु शंकराचार्यस्वामी झापा आउन लागेका हुन् । शंकराचार्य स्वागत समारोह आयोजक मूल समितिका संयोजक वेदप्रकाश अग्रवालका अनुसार वैशाख ७ गते उनी झापा आउने कार्यक्रम रहेको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । वैशाख ८ गते चारपानेमा […]

मोरङमा ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on मोरङमा ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु.

विर्तामोड । मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । सोमबार बिहान साढे ७ बजेको समयमा प्रदेश १–०२–००३ त ८२० नम्बरको ट्याक्टरले पैदल यात्री लेटाङ ५ निवासी ८१ वर्षीय मान बहादुर राईलाई ठक्कर दिएको थियो । घाइते भएका राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारको […]

विराटनगरमा आगलागी हुँदा चार पसल जलेर नष्ट

Published: (Updated: ) in समाज by . Leave a Comment on विराटनगरमा आगलागी हुँदा चार पसल जलेर नष्ट.

मोरङ । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ । उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी […]

आजदेखि देशभर कृषि गणना सुरु हुँदै

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on आजदेखि देशभर कृषि गणना सुरु हुँदै.

काठमाडौ । देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणना सुरु हुने भएको छ । आजदेखि देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । यसअघि विसं २०६८ मा […]

कर्णालीमा पौडी खेल्न गएका एक बालक मृत फेला, अर्को अझै बेपत्ता

Published: in मिडियाबाट साभार by . Leave a Comment on कर्णालीमा पौडी खेल्न गएका एक बालक मृत फेला, अर्को अझै बेपत्ता.

धनगढी । कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका अछामका दुई बालकमध्ये एक मृत फेला परेका छन्। पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का ६ वर्षीय अभिषेक जैसी मृत भेटिएको प्रहरीले जनाएको छ। सोही ठाउँका ११ वर्षीय विराज जैसी अझै बेपत्ता छन्। उनको खोजी भइरहेको छ। उनीहरु सोमबार कर्णाली नदीमा नुहाउने भन्दै गएका थिए।

त्रिविमा ३ महिनादेखि तालाबन्दी

Published: in शिक्षा, समाज by . Leave a Comment on त्रिविमा ३ महिनादेखि तालाबन्दी.

झापा । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन। तर, ती कार्यालयको काम भने रोकिएको छैन। तालाबन्दी भएको एक […]