Sajhamanch Archive

भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै

Published: in अर्थतन्त्र by . Leave a Comment on भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै.

झापा । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो ३ वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो ३ […]

झापामा ब्राउन सुगरसहित एक जना पक्राउ

Published: in समाज by . Leave a Comment on झापामा ब्राउन सुगरसहित एक जना पक्राउ.

झापा । मेचीनगर नगरपालिका– ६ काँकडभिट्टास्थित मेची पुलमा ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङ पथरीशनिश्चरे २ बस्ने २२ वर्षीय मिलन दर्जीलाई प्रहरीले मंगलबार ब्राउनसुगरसहित पक्राउ गरेको हो । शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउन सुगर फेला परेको थियो । इलाका प्रहरी कार्यालय र लागू […]

झापाका ५७ स्वास्थ्य स्वयम्सेविकालाई सम्मानसहित बिदाइ

Published: in समाज by . Leave a Comment on झापाका ५७ स्वास्थ्य स्वयम्सेविकालाई सम्मानसहित बिदाइ.

भद्रपुर । लामो समयदेखि सेवारत झापाका स्वास्थ्य स्वयम्सेविकाहरुलाई बिदाइ गरिएको छ । जिल्लाका विभिन्न पालिकामा रही दीर्घ सेवा पुर्‍याएका ५७ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगदसहित सम्मान गरेर बिदाइ गरिएको हो । नगद २० हजार, मायाको चिनो र सम्मान–पत्र प्रदान गरिएको हो। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र जिल्ला स्वास्थ्य कार्यालय भद्रपुर झापाका प्रमुख […]

मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण घोषणा

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण घोषणा.

काठमाडौं । ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण घोषणा भएको छ । आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आवेदन समेत खुल्ला भएको जनाएको हो । पहिलो संस्करण २०१७ मा आयोजना भएको प्रतियोगिताको अहिले दोस्रो संस्करण आयोजना हुन लागेको हो । १६ देखि २१ वर्षसम्मका युवायुवतीले भाग लिन पाउने प्रतियोगीता […]

एकैदिन ९० जनामा देखियो कोरोनाको संक्रमण

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on एकैदिन ९० जनामा देखियो कोरोनाको संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमित मध्ये सबैभन्दा बढी काठमाडौँका ४३ जना रहेका छन् । त्यस्तै ललितपुरमा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै […]

न्युजिल्यान्डमा महिला र पुरुष क्रिकेट टिमलाई समान तलब भत्ता

Published: in खेलकुद by . Leave a Comment on न्युजिल्यान्डमा महिला र पुरुष क्रिकेट टिमलाई समान तलब भत्ता.

काठमाडौं । न्युजिल्यान्ड क्रिकेटले महिला र पुरुष दुवै टिमका खेलाडीलाई समान पारिश्रमिक दिने भएको छ । न्युजिल्यान्डको महिला र पुरुष दुवै टिमलाई पाँच वर्षसम्मका लागि समान तलब र म्याच फीको व्यवस्था गरिएको छ । न्युजिल्यान्डका ६ वटा क्रिकेट संघ र न्युजिल्यान्ड क्रिकेट खेलाडी संघबिच यसका लागि पाँच वर्षको सहमति भएको हो । जस अनुसार महिला […]

रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो.

काठमाडौं । रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । उनका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा रामेछापको सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ […]

रामेछाप बस दुर्घटना अपडेटः ‘ब्रेक फेल’ हुँदा दुर्घटना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रामेछाप बस दुर्घटना अपडेटः ‘ब्रेक फेल’ हुँदा दुर्घटना.

काठमाडौं । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ । रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो । […]

एकै परिवारका ६ जनाको हत्या प्रकरणः ४ जनालाई आजीवन कारावास

Published: in समाज by . Leave a Comment on एकै परिवारका ६ जनाको हत्या प्रकरणः ४ जनालाई आजीवन कारावास.

विराटनगर । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो । १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी […]

बीगमार्टमा स्मार्ट क्यूआरमार्फत स्क्यान गर्दा २५०० सम्मको छुट

Published: in अर्थतन्त्र by . Leave a Comment on बीगमार्टमा स्मार्ट क्यूआरमार्फत स्क्यान गर्दा २५०० सम्मको छुट.

काठमाडौं । आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम रू. ३०० सम्म) पाउन सकिनेछ । डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे […]