Sajhamanch Archive

प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुर्‍याउँछः मन्त्री कार्की

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुर्‍याउँछः मन्त्री कार्की.

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने बताउनुभएको छ । हिजो बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्‍याएर देशको […]

जनकपुरबाट रेल चढेर भारत जान परिचयपत्र अनिवार्य

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on जनकपुरबाट रेल चढेर भारत जान परिचयपत्र अनिवार्य.

झापा । औपचारिक रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भएपछि यात्रुले विभिन्न नियमको पालना गर्नुपर्ने भएको छ । नेपाल र भारतका प्रधानमन्त्री शनिबार दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट भर्चुअल माध्यमबाट शनिबार गर्न लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले […]

विराटनगरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विराटनगरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु.

झापा । मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराति सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् । गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हाल नम्बर नखुलेको सवारी […]

तेक्वान्दो र थाई बक्सिङका खेलाडीको बिदाई, झापाका थापा र चापागाईं सहभागी हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, समाज by . Leave a Comment on तेक्वान्दो र थाई बक्सिङका खेलाडीको बिदाई, झापाका थापा र चापागाईं सहभागी हुँदै.

झापा । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को प्रतिनिधित्व गर्दै राष्ट्रिय छनौट प्रतियोगितामा भाग लिने तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुलाई बिदाई गर्नुभएको छ । मन्त्री राईले तेक्वान्दोका विभिन्न तौल समूहका २९ खेलाडी र थाई बक्सिङका २ खेलाडीको विदाई गर्नुभएको हो । तेक्वान्दोको पुरुष तर्फ पिताम्वर दाहाल (मोरङ) उत्तम राई (उदयपुर) […]

टिपरको ठक्करबाट विद्युत प्राधिकरणका चालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on टिपरको ठक्करबाट विद्युत प्राधिकरणका चालकको मृत्यु.

झापा । सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो । टिपरको ठक्करले बोलेरो […]

राष्ट्रिय परीक्षा, पाठ्यक्रम र अनुगमनबाहेक सबै निर्णय आफूहरूले नै गर्न पाउनुपर्ने प्याब्सनको माग

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on राष्ट्रिय परीक्षा, पाठ्यक्रम र अनुगमनबाहेक सबै निर्णय आफूहरूले नै गर्न पाउनुपर्ने प्याब्सनको माग.

काठमाण्डौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले तीन वटाबाहेक अरू विषयमा निजी विद्यालयलाई पूर्ण स्वायत्तता दिन माग गरेको छ । प्याब्सनको नव निर्वाचित समितिले आज बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय परीक्षा, पाठ्यक्रम र अनुगमनबाहेक निजी विद्यालयको सञ्चालनमा सरकारले पूर्ण स्वायत्तता दिनुपर्ने माग गरेको हो । विद्यार्थीको शुल्क, पोसाक, सवारी साधन, प्रयोगशाला, पढाउने […]

टी–२० अन्तर्राष्ट्रियमा नेपाली बलरको पहिलो ह्याट्रिक विकेट

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टी–२० अन्तर्राष्ट्रियमा नेपाली बलरको पहिलो ह्याट्रिक विकेट.

काठमाडौं । करण केसी टी–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । त्रिकोणात्मक टी–२० श्रृंखला अन्तर्गत बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा करण केसीले ह्याट्रिक सहित ५ विकेट लिए । करणको ५ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनी ९पीएनजी० लाई २ बल अगावै १६६ रनमा अलआउट गर्दै ३७ रनको जित हात पारेको छ […]

करण केसीको ह्याट्रिक विकेट, नेपाल फाइनलमा

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on करण केसीको ह्याट्रिक विकेट, नेपाल फाइनलमा.

काठमाडौं । पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ । ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र बिहीबार नै डेब्यू गरेका खेलाडी आदिल अन्सारी अनि करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हरायो । करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र […]

लगातार ३ दिन घटेको शेयर बजार आज ४० अङ्कले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on लगातार ३ दिन घटेको शेयर बजार आज ४० अङ्कले बढ्यो.

झापा । यो हप्ता लगातार तीन दिन घटेको शेयर बजार हप्ताको चौथो दिन आज बुधवार भने ४० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ६८ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव २५ बिन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, अन्य, बीमा र होटल […]

नेपालले मलेसियालाई ६ विकेटले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on नेपालले मलेसियालाई ६ विकेटले हरायो.

काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५७ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २१, दीलिप नाथले नटआउट १५ र रोहत पौडेलले १२ रन बनाए । […]