Sajhamanch Archive

झापामा लागुऔषधसहित आमा छोरा पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on झापामा लागुऔषधसहित आमा छोरा पक्राउ.

झापा । झापाको मेचिनगर नगरपालिका–१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी ४५ वर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ […]

नेप्से २० अङ्कले घट्यो, राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर १० प्रतिशतले बढ्यो

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार by . Leave a Comment on नेप्से २० अङ्कले घट्यो, राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर १० प्रतिशतले बढ्यो.

झापा । दुई दिन लगातार बढेको शेयर बजार आज बुधवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३४ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ३६ विन्दुमा झरेको छ । आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको […]

देशभरका यातायात व्यवस्था कार्यालयका सर्भरमा समस्या, बेलुका ५ बजेदेखि सेवा बन्द हुने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on देशभरका यातायात व्यवस्था कार्यालयका सर्भरमा समस्या, बेलुका ५ बजेदेखि सेवा बन्द हुने.

झापा । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा आज बुधवार बेलुकी ५ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । विभागले आज बुधवार सूचना निकालेर सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै आजको कार्यालय समयपछि सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने जानकारी गराएको हो । यातायात कार्यालयबाट प्रदान हुने सवारी दर्ता, नामसारी, नवीकरण, कर […]

भारतमा बिजुलीको भाउ बढेपछि नेपालमा समस्या, आज रातिदेखि १९ रुपैयाँ प्रतियुनिटमा आयात हुने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on भारतमा बिजुलीको भाउ बढेपछि नेपालमा समस्या, आज रातिदेखि १९ रुपैयाँ प्रतियुनिटमा आयात हुने.

काठमाण्डौ । बिजुलीको भाउ महँगो भएपछि भारतबाट बिजुली खरिद गर्न समस्या भएको छ । प्रतिस्पर्धी मूल्यमा नेपालले इन्डियन इनर्जी एक्सचेन्ज आईईएक्स मार्फत बिजुली खरिद गर्दै आएकोमा भाउ बढेपछि हिजो मङ्गलवारदेखि आयात बन्द भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । नेपालले भारतबाट बोलकबोल गरेर बिजुली खरिद गर्दै आएकोमा हिजो कबोल गरेको मूल्यमा बिजुली […]

फोनिजको अध्यक्षमा गजुरधन राई

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on फोनिजको अध्यक्षमा गजुरधन राई.

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशनले गजुरधन राईको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ । महाधिवेशनले अध्यक्ष, महासचिवलगायत अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व चयन गर्यो भने केही खुला उपाध्यक्ष, अल्पसंख्यक उपाध्यक्ष, सचिवलगायतका केही पदमा निर्वाचन भएको थियो । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी‚ उपाध्यक्षहरु अमरध्वज लामा (खुला)‚ सरु राना […]

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो.

झापा । सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ३ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलाम ९९ हजार ८ सय रुपैया कायम भएको […]

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु.

झापा । मोरङको कटहरी गाउँपालिका–५ भित्री सडकखण्डमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रबि हजारी थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका थारुको कोशी अस्पतालमा उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको […]

बक्सिङ छनोटमा मिनु र भुपेन्द्र विजयी

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on बक्सिङ छनोटमा मिनु र भुपेन्द्र विजयी.

काठमाडौं । थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङको लागि भएको छनौट खेलमा मिनु गुरुङ र भुपेन्द्र थापा विजयी भएका छन् । त्रिभुवन आर्मी क्लबका मिनुले महिलातर्फ ५४ केजी तौल समूहमा एपिएफका सन्जुमाया थिंगलाई पराजित गर्दै छनौट चरण पार गरेका हुन् । यस्तै नेपाल पुलिस क्लबका भुपेन्द्र थापा मगरले पुरुष ६३ केजी तौल समूहमा जेनेक्सका मौसम राना मगरलाई […]

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु.

झापा । झापाको कमल गाँउपालिका–७ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका – ७ का २३ बर्षीय पाण्डव चौलागाई रहेका छन । हिजो दिउँसो पौने १२ बजे   BR 38 T 5974 नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडि सवार चौलागाई गम्भिर घाईते भई उपचारको […]

भूपेन्द्र थापा मगर बने चौथो नेपाल आइडल

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भूपेन्द्र थापा मगर बने चौथो नेपाल आइडल.

काठमाण्डौ । नेपाल आइडल सिजन–४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । यस्तै झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । गएराति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भूपेन्द्रले उपाधि जितेका हुन् । उपाधि विजेता भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त […]