Sajhamanch Archive

मधेस प्रदेशसभाको बैठक आज बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on मधेस प्रदेशसभाको बैठक आज बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने.

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज मंगलबार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश […]

प्रदेश नं १ को प्रदेशसभा बैठक फागुन १५ गते

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on प्रदेश नं १ को प्रदेशसभा बैठक फागुन १५ गते.

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ । सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेश नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो । अबको नियमति बैठकमा […]

सुनको मूल्य प्रतितोला ८०० ले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सुनको मूल्य प्रतितोला ८०० ले बढ्यो.

काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० तोकिएको छ । यसको मूल्य […]

ललितपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ललितपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो.

काठमाण्डौ । ललितपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिका १५ एन्फा नजिकै बिहान पौने ४ बजे डेलिभरी भ्यान दुर्घटना हुँदा त्यसमा रहेका महाङ्काल गाउँपालिका ३ गोटीखेलका ६६ वर्षका सन्तप्रसाद तिमल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ। प्रदेश नम्बर ३ –०१०२४ च ४१४७ नम्बरको भ्यान अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार […]

स्थानीय तहको चुनावमा विद्युतीय मेसिनको प्रयोग हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहको चुनावमा विद्युतीय मेसिनको प्रयोग हुने.

काठमाण्डौ । स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग नहुने सम्भावना देखिएको छ । निर्वाचन आयोगले मतपत्रकै प्रयोग गरी मतदान गराउन कागज खरिदका लागि टेन्डर समेत आह्वान गरेको छ । विद्युतीय मतदान प्रयोगबारे निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले भने सकेसम्म विद्युतीय मेसिनबाट स्थानीय तहको चुनाव गराउन सुझाव दिएको थियो । निर्वाचन आयोगका प्रमुख आयुक्त […]

चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on चिनियाँ नागरिकसहित ३७ जना पक्राउ.

काठमाडौं ।  मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी […]

झापामा ब्राउनसुगरसहित दुई जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on झापामा ब्राउनसुगरसहित दुई जना पक्राउ.

झापा । नेपाल–भारत सीमाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । आइतबार साँझ ७ बजे कचनकवल गाउँपालिका ५ डाँगावारिमा इलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय सीमा नाकाबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१३ प ७९७४ को मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक बिर्तामोड ३ […]

नेपाल र भारतका टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on नेपाल र भारतका टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा.

मोरङ । प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित मिल्स कप क्रिकेट प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ । मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीद्वारा आयोजित प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित खेल विराटनगर जुट मिल मैदानमा हुने छ । एकेडेमीका अध्यक्ष […]

एम्बुलेन्सको ठक्करबाट मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on एम्बुलेन्सको ठक्करबाट मृत्यु.

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बरकोे एम्बुलेन्सले उराँव सवार प्रदेश ०१–०२–०४१ प २१५५ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर […]

त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही.

झापा  । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या आएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार एलएलबी प्रथम वर्षको ल अफ कन्ट्र्याक्ट’ ९३०५० विषयको परीक्षा सञ्चालन गरेको थियो । पाठ्यक्रमअनुसार यो विषयको सय पूर्णाङ्कमा परीक्षा […]