Sajhamanch Archive

बिर्तामोडका तीन विद्यालयका ४४६ विद्यार्थीलाई पोशाक

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बिर्तामोडका तीन विद्यालयका ४४६ विद्यार्थीलाई पोशाक.

बिर्तामोड । सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि पोशाक वितरण गर्ने कार्यलाई बिर्तामोड नगरपालिकाले तिव्रता दिएको छ । नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, वडा नम्बर ९ कि वडाध्यक्ष पवित्रा पाठक, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शिक्षा अधिकृत जानुका रेग्मी, केशरबहादुर खवास, सिएस गार्मेन्ट उद्योगका सञ्चालक मोती गौतम सहितको टोलीले विहीबार वडा नम्बर ९ का […]

धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब रुपैयाँ निकासा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब रुपैयाँ निकासा.

काठमाण्डौ । सरकारले बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब रुपैयाँ निकासा गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भइ आएका जिल्लामा मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मापदण्ड–२०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया अनुसार राहत रकम […]

नेपालमै पहिलो पटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालमै पहिलो पटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने.

झापा । कञ्चनपुरसहित देशका ६६ जिल्लामा भोलि शनिवारदेखि एकैसाथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलो पटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयम्सेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो। मोबाइलमा छिमेकी चरा एप स्वयम्सेवकले डाउनलोड […]

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई सरकारी सुविधाबाट वञ्चित गर्न महासंघको माग

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई सरकारी सुविधाबाट वञ्चित गर्न महासंघको माग.

काठमाडौं । नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमहरूलाई सरकारी सेवासुविधाबाट वञ्चित गर्न माग गरेको छ । महासंघको प्रतिनिधिमण्डलले हिजो बिहीबार अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’लाई भेटी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सरकारी सेवासुविधाबाट वञ्चित गर्न आग्रह गरेको हो । प्रतिनिधिमण्डलका तर्फबाट महासंघ वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरीले यस्तो आग्रह […]

एमसीसीका पक्षमा उभिन डराउनु पर्दैन : प्रधानमन्त्री देउवा

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसीका पक्षमा उभिन डराउनु पर्दैन : प्रधानमन्त्री देउवा.

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसीं) सम्झौता संसदमा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताउनु भएको छ । ‘पास हुन्छ कि फेल हुन्छ ? थाहा छैन । हामीले पार्टी र संसदीय दलबाट सर्वसम्मतरुपमा पास गर्ने निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु,’ देउवाले […]

सलमानसहित बलिउड कलाकार नेपाल आउँदै, मन्त्रालय भन्छ– पयर्टनमा टेवा पुग्ने अपेक्षा

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on सलमानसहित बलिउड कलाकार नेपाल आउँदै, मन्त्रालय भन्छ– पयर्टनमा टेवा पुग्ने अपेक्षा.

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । सलमानसहितका बलिउड सेलिब्रिटीहरू नेपाल आउन लागेका हुन् । उनीहरू आउँदो वैशाख ३ गते दशरथ रंगशालामा हुने सांस्कृतिक कार्यक्रमका लागि नेपाल आउन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिव सुरेश श्रेष्ठले जानकारी दिए । सलमानसहितका कलाकारहरूलाई नेपाल ल्याउन रकम भुक्तानी अनुमति दिन […]

ओली सरकारका भ्रष्टाचारविरुद्ध अख्तियारमा मुद्दा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली सरकारका भ्रष्टाचारविरुद्ध अख्तियारमा मुद्दा.

काठमडौँ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तत्कालीन केपी शर्माओली सरकारका पालामा भएका भ्रष्टाचार छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने भएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ओली सरकारका मन्त्री र सिंगो सरकारसँग जोडिएर भएका भ्रष्टाचारको छानविन माग गर्दै बिहीबार अख्तियारमा उजुरी दिने बताए । ‘तत्कालीन ओली सरकारका पालमा अर्बौका भ्रष्टाचार भएका छन् […]

झोलामा मानिसको टाउको र खुट्टा भेटियो

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झोलामा मानिसको टाउको र खुट्टा भेटियो.

झापा । धरान–धनकुटा लोकमार्गमा पर्ने निसाने जङ्गलमा हत्या गरेर फालिएको मानिसको टाउको र दाहिने खुट्टा भेटिएको छ। सुनसरीको धरान उपमहानगरपालिका–४ मा दाउरा काट्न जङ्गल गएका स्थानीयले दुर्गन्ध फैलिएपश्चात खोजिनीति गर्दा जेब्रा झोलामा मानिसको टाउको र खुट्टा भेटिएको छ। मानिसको टाउको र खुट्टा भेटिए पश्चात तत्काल प्रहरीलाई खबर गरेपछि तत्काल इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी परिचालन […]

बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको ज्यान गयो.

काठमडौँ । काठमडौँको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको ज्यान गएको छ । ठक्कर दिने बसको नम्बर खुलेको छैन । बस चालक फरार छन् । बालाजुको गङ्गा हलअगाडि बिहान ६ बजे भएको दुर्घटनामा रसुवाका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५०–५५ वर्षीया महिलाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी एवम् प्रवक्ता सञ्जीव […]

भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर.

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनर्निर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रू एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो । विसं.२०२१ सालमा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रंगेलीमा रहेको […]