Sajhamanch Archive

नेपालमा देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्छ, यी हुन् लक्षण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्छ, यी हुन् लक्षण.

काठमाडौं । नेपालमा अहिले देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्ने भन्दै सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । गएको माघ २७ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती नगरपालिका–६ स्थित कृषि फार्ममा पालिएका कुखुराहरूमा बर्डफ्लु पुष्टि भएको थियो । ती कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लु एचपीएआईको […]

दालगाउँमा मोटर पुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on दालगाउँमा मोटर पुग्यो.

रसुवा । उत्तरी रसुवास्थित थुमन दालगाउँ सडक सञ्जालसँग जोडिएको छ । गाउँलाई सडक सञ्जालसँग जोड्न यहाँ निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको थियो । आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडकमार्गको सुविधा पुर्‍याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ । भिरालो जमिन भएका कारण वातावरणीय पक्षलाई विशेष […]

सर्लाहीमा आगोले जलेर एक जनाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सर्लाहीमा आगोले जलेर एक जनाको ज्यान गयो.

सर्लाही । सर्लाहीको वाग्मती नगरपालिका–८ सोल्टीमा आगोले जलेर एक जनाको ज्यान गएको छ ।बिहान घर नजिकैको सडक छेउमा ६६ वर्षीय रामआशिष साहको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको शरीरमा आगो लागेको देखेपछि स्थानीय बासिन्दाले बचाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । उहाँको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब […]

स्थानीय तह निर्वाचनको आन्तरिक मार्गचित्र तयार

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on स्थानीय तह निर्वाचनको आन्तरिक मार्गचित्र तयार.

झापा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ । यही मार्गचित्रका आधारमा आयोगले मतदाताको अन्तिम नामावली तयारी गर्नेदेखि मत गणनासम्मको फरक–फरक कार्यतालिका तयार गरेर निर्वाचन समग्र प्रक्रियालाई अगाडि बढाउने भएको छ । आयोगले सम्भवतः सोमबार नै राजनीतिक दल दर्ताका लागि आह्वान गर्न सक्ने सम्भावना छ । स्थानीय […]

चन्द्रगढीको चैतु मन्दिरबाट पल्सर मोटरसाइकल चोरी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चन्द्रगढीको चैतु मन्दिरबाट पल्सर मोटरसाइकल चोरी.

भद्रपुर । झापाको चन्द्रगढीस्थित चैतु मन्दिरबाट मोटरसाइकल चोरी भएको छ । शनिबार राति अर्जुनधारा–८ का निर्मल अधिकारीको प्र १–०१–०१२ प ९५६१ नम्बरको २२० सीसी को पल्सर मोटरसाइकल हराएको हो । उनले मोटरसाइकल हराएपछि जिल्ला प्रहरी कार्यालय झापामा उजुरीसमेत दिएका छन् । मोटरसाइल देख्ने वा फेला पार्नु हुने महानुभावलाई उनले नजिकैको प्रहरी कार्यालय वा ९८५२६५५९६४ मा […]

झापाको शिवसताक्षीमा डुबेर बालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापाको शिवसताक्षीमा डुबेर बालकको मृत्यु.

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन । हिजो बिहान साढे ९ बजे घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबि रहेको अवस्थामा निजको काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागी लाईफ९लाईन अस्पताल […]

सुनको भाउ १५ सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा by . Leave a Comment on सुनको भाउ १५ सय रुपैयाँले बढ्यो.

झापा । सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ ।आज तोलामा सुन ९५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढेको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० […]

देशकै पहिलो तीनमुखे झोलुङ्गे पूल

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on देशकै पहिलो तीनमुखे झोलुङ्गे पूल.

गुल्मी  । पछिल्लो समय नेपालमा बन्दै गरेका र बनेका विभिन्न पूल, पार्क, सडक जस्ता भौतिक संरचना सामाजिक सञ्जालमा भाइरल भएका छन् । अहिले आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसैगरी भौतिक पुर्वाधारहरु पनि पर्यटकीय संभावनाका साथ निर्माण हुन थालेका छन् । नेपालमै पहिलो पटक रिडीमा बन्दै गरेको तीन मुखे झोलुङ्गे पूल पनि आन्तरिक तथा बाह्य […]

बिर्तामोड खानेपानी संस्था दोस्रो पटक पुनः देशकै उत्कृष्ट घोषित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोड खानेपानी संस्था दोस्रो पटक पुनः देशकै उत्कृष्ट घोषित.

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दोस्रो पटक पुन देशकै उत्कृष्ट घोषित गरिएको छ । अघिल्लो पटक सन् २०१८ मा देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यस वर्ष पनि दोस्रो पटक उत्कृष्ट घोषित भएको नगर विकास कोषको पत्रमा उल्लेख गरिएको छ । सहरी विकास मन्त्रालय […]

धरानबाट ब्राउनसुगरसहित युवा पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on धरानबाट ब्राउनसुगरसहित युवा पक्राउ.

सुनसरी । सुनसरीको धरान उपमहानगर पालिका–१६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । हिजो बेलुकी साढे ५ बजे संघिय प्रहरी ईकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ […]