Sajhamanch Archive

जग्गा बाँझो राखे ३ लाख जरिवाना

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जग्गा बाँझो राखे ३ लाख जरिवाना.

काठमाडौँ – स्थानीय तहलाई सूचना नदिई जग्गा बाँझो राखे ३ लाख जरिवाना हुने भएको छ । भू–उपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा यस्तो व्यवस्था गरिएको छ । विधेयकमा तहगत भू–उपयोग नक्सा र भू–उपयोगविपरीतका कार्य गरेमा, काबुबाहिरको परिस्थिति उत्पन्न भई जग्गा बाँझो राख्नुपर्ने उचित र पर्याप्त कारणसहितको सूचना सम्बन्धित स्थानीय तहमा दिएको अवस्थामा बाहेक […]

रंगशालाका लागि सहयोग रकम जुटाउन धुर्मुस सुन्तली मलेसिया

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रंगशालाका लागि सहयोग रकम जुटाउन धुर्मुस सुन्तली मलेसिया.

काठमाण्डौ । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरिसकेका छन् । यसका लागि सहयोग रकम पनि आउन थालिसकेको छ । यसैबीच रंगशाला निर्माणका निम्ति सहयोग रकम उठाउने उद्देश्यकासाथ धुर्मुस सुन्तली मलेसिया गएका छन् । उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि सहभागी छिन् । सहयोग रकम संकलनका निम्ति मलेसियामा […]

कांग्रेसको सडक प्रदर्शन सरकारविरुद्ध नाराबाजी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको सडक प्रदर्शन सरकारविरुद्ध नाराबाजी.

काठमाडौं । केही दिनअघिसम्म सरकारविरुद्ध सदनबाट आन्दोलन गरिरहेको प्रमुख विपक्षी दल नेपाली कांग्रेस अब सरकारविरुद्ध सडकमा उत्रिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । दुई तिहाइको भरमा सरकारले प्रमुख प्रतिपक्षी दलको आवाज सुनुवाइ नगरेको भन्दै बिच्किएको कांग्रेसले सरकारको कार्यशैलीविरुद्ध ११ वटा मुख्य मुद्दा उठाउँदै देशका ७७ वटै जिल्लामा विरोध […]

रुकुमपूर्वमा निषेधाज्ञा जारी, सदरमुकाम विवाद

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on रुकुमपूर्वमा निषेधाज्ञा जारी, सदरमुकाम विवाद.

रुकुम । रुकुम पूर्वको सदरमुकाम विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले अर्को आदेश नआउन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिए । प्रशासनले आइतबार साँझ ७ बजेदेखि पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को […]