Sajhamanch Archive

नेपालकी नेरी थापाले हङकङविरुद्ध ६ विकेटमा खर्चिइन् जम्मा ८ रन

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालकी नेरी थापाले हङकङविरुद्ध ६ विकेटमा खर्चिइन् जम्मा ८ रन.

थाइल्याण्डमा जारी आईसीसी टी,२० एसिया रिजन छनोट अन्तर्गत हङकङविरुद्ध खेलिरहेको नेपालका तर्फबाट शुरुआती ६ विकेट नै नेरी थापाले लिइन् । ४ ओभर बलिङ गरेकी थापाले ८ रन खर्चिइन् । कुनै मेडन ओभर राख्न नसके पनि हङकङले २३ रन बनाएका बेला नेरीले पहिलो विकेटका रुपमा पोनलाई आउट गरिन् । पोनलाई उनले ११ रन बनाएका बेला रुविना […]

४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण.

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ। सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो। सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७,८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै […]

ट्रयाक्टर पल्टिँदा एक जनाकाे ज्यान गयाे

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रयाक्टर पल्टिँदा एक जनाकाे ज्यान गयाे.

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका १६ गंगापुरमा ट्रयाक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । शुक्रबारमात्र सोरुमबाट खरिद गरेर ल्याएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा हरिपुर नगरपालिका एकका २९ वर्षीय चालक राजेश महतोको ज्यान गएको हो । गुडिरहेको ट्रयाक्टर सडकमा पल्टिएपछि एक्कासि आगो लागेको स्थानीय बताएका छन । गम्भीर घाइते भएका उनको थप उपचारको लागि […]

महेन्द्रनगर युनाइटेडले अत्तरियालाई १२४ रनको लक्ष्य

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on महेन्द्रनगर युनाइटेडले अत्तरियालाई १२४ रनको लक्ष्य.

धनगढी । धनगढी प्रिमियर लिगको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडले अत्तरियालाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेका महेन्द्रनगरले सीवाइसी अत्तरिया सँगको फाइनलमा निर्धारित २० ओभर खेली एक सय २३ रनमा अलआउट भयो। महेन्द्रनगरका लागि दिलीप नाथले ४३, कुशल मल्लले २५, रोहित कुमार पौडेलले २४ र मोहमद नाविदले १० रन बनाए। बलिङमा अत्तरियाका […]

डोल्पा सदरमुकाम दुनै एक सातादेखि अन्धरकार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डोल्पा सदरमुकाम दुनै एक सातादेखि अन्धरकार.

डोल्पा । डोल्पा सदरमुकाम दुनै एक सातादेखि अन्धरकारमा छ। जिल्लाकै मुख्य बजारको रूपमा परिचित दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजनाको नहरमा पहिरो गएकाले विद्युत आपूर्ति बन्द भएको हो। विद्युत आपूर्ति बन्द भएपछि सदुरमुकाम दुनैसहित आसपासका १२ सय घरधुरी अन्धकारमा स्थानीय ओमेन्द्र केसीले बताए। उनका अनुसार विद्युत् उत्पादन केन्द्रको नहरमा ७० मिटरमाथिबाट खसेको सुख्खा पहिरोको कारण ६० […]

एक लाख घुस रकमसहित विद्यालय व्‍यवस्थापन समितिका सदस्य पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक लाख घुस रकमसहित विद्यालय व्‍यवस्थापन समितिका सदस्य पक्राउ.

कपिलवस्तु । कपिलवस्तुमा एक लाख घुस रकमसहित विद्यालय व्‍यवस्थापन समितिका सदस्य पक्राउ परेका छन्। शनिबार दिउँसो कपिलवस्तु नगरपालिका एक स्थित मालटोलमा एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा जिल्लाको यशोधरा गाउँपालिका तीन वसन्तपुरस्थित श्री कृष्ण धार्मिक माविका सदस्य विजयनाथ चौवेलाई पक्राउ गरेको हो। शिक्षक नियुक्त गरिदिने भन्दै एक लाख रुपैयाँ लिँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा […]

हात्तीपाइले रोगको संक्रमण दरमा कमी

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on हात्तीपाइले रोगको संक्रमण दरमा कमी.

कञ्चनपुर । कञ्चनपुरमा हात्तीपाइले रोगको संक्रमण दरमा कमी आएको छ। जनस्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार १८ प्रतिशतले हात्तपाइले रोगको संक्रमण दरमा कमी आएको हो। जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किट्जन्यरोग अधिकृत हेमराज जोशीले हात्तीपाइलेको संक्रमण दर बढ्दो रुपमा रहेकोमा घटेर २.७८ प्रतिशतमा झरेको बताए। सन् २०१३ देखि कञ्चनपुरमा नियमित हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाइँदैछ। सन् २०१३ मा […]

११ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गरी युवक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ११ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गरी युवक पक्राउ.

धनुषा । धनुषामा ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । गएको फागुन २ गते बिहान धनुषाको मिथिला नगरपालिका(३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षकी छोरी रेशमा भन्ने दुतिया रसाइलीको बलात्कारपछि हत्या गरी शव जलाएको अवस्थामा घरनजिकैको उखुबारीमा फेला परेको थियो । बालिकालाई हत्या गरी शव जलाएको आरोपमा प्रहरीले धनुषाको बटेश्वर […]

दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुर्घटनामा ट्याक्टर चालकको मृत्यु.

हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा ५ क्याम्पाडाँडामा भएको मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृतक चालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। बुद्धचोकबाट चौघडातर्फ जाँदै गरेको नंम्बर ५ त ३४५९ नम्बरको जाली बोकेको ट्याक्टर तीब्र गतिका कारण पल्टिएको प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको र घटनास्थलमा ट्राफिक प्रहरी र नेपाल […]

दश वर्षिया बालिकाको बलत्कारपछि हत्याको आरोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दश वर्षिया बालिकाको बलत्कारपछि हत्याको आरोप.

जनकपुरधाम । धनुषामा दश वर्षिया बालिकाको बलत्कारपछि हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मिथिला नगरपालिका वडा नं तीन हरिहरपुर स्थित मगरटोलमा बोल्न नसक्ने ११ बर्षिया रेश्मा भनिने दुतिया रसाईलीको बलत्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नं। ४ बैंगाली टोल घर भएका २२ […]