Sajhamanch Archive

पूर्वप्रधानाध्यापक खुकुरी देखाउँदै विद्यालय पुगेपछि ; विद्यालयमा त्रास

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पूर्वप्रधानाध्यापक खुकुरी देखाउँदै विद्यालय पुगेपछि ; विद्यालयमा त्रास.

नवरपरासी । नवलपरासीको एउटा विद्यालयमा शिक्षक एवम् पूर्वप्रधानाध्यापक खुकुरी देखाउँदै विद्यालय पुगेपछि विद्यालयमा त्रास छाएको छ ।विद्यालयका प्रधानाध्यापकबाट राजिनामा दिन परेपछि आक्रोशमा आएका जितबहादुर चौधरीले बुध बार एक्कासी खुकुरी लिएर विद्यालय पुगेका थिए ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ हरपुर माविमा पूर्वप्रधानाध्यापक समेत रहेका चौधरी विद्यालयमा श्रीमती र छोरीसहित होहल्ला गर्दै नयाँ शिक्षकमा नियुक्त भएका सेवरी […]

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माले गरे सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माले गरे सहयोग.

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । श्रीमति कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सहयोग हस्तान्तरण गरेका हुन् । विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ […]

८ वर्षकी छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ८ वर्षकी छोरी बलात्कारको आरोपमा बुबा पक्राउ.

विराटनगर । प्रहरीले छोरी बलात्कारको आरेपमा एक जनालाई पक्राउ गरेको छ । ८ वर्षकी बालिका बलात्कारको आरोपमा बुबालाई पक्राउ गरेको हो । घटना गत फागुन १० गते रातिको हो । मोरङ कटहरी गाउँपालिका २ मा बस्दै आएका एक व्यक्तिले घरका सबै सदस्य छिमेकमा जन्मदिन मनाउन गएका बेला सुतिरहेकी छोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । […]

सरकारी साधन दुरुपयोग गर्ने चार कार्यलयको पहिचान खुल्यो । के हुन्छ कारवाही ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारी साधन दुरुपयोग गर्ने चार कार्यलयको पहिचान खुल्यो । के हुन्छ कारवाही ?.

खोटाङ। खोटाङमा सरकारी सवारी साधनको दुरुपयोग गर्ने चार कार्यलयको पहिचान भएको छ । सार्वजनिक विदामा दुरुपयोग भएका सातवटा सरकारी साधनमध्ये चारवटा साधन कुन कार्यलयको भन्ने पहिचान भएको हो । ति कार्यलयका सरकारी कर्मचारीले विदाका दिन सरकारी साधनको दुरुपयोग गर्दै दिक्तेल नजिक मुढेमा हिउँ खेल्न लगेका थिए । गत फागुन १६ गते सार्वजनिक विदामा सिंचाई विकास […]

एक प्रहरी जवानको शव भेटियो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on एक प्रहरी जवानको शव भेटियो.

दमौली । ड्युटी सकेर घुम्न निस्किएका कलेस्ती अस्थायी प्रहरी चौकीका एक प्रहरी जवानको साता दिनपछि शव भेटिएको छ। उनी गत फागुन १५ गते मंगलबार ड्युटी सकेर राति घुम्न निस्किएका थिए। प्युठान घर भएका २४ वर्षीय ठगेन्द्र घर्ती मगर बेपत्ता भएपछि खोजी थालिएको थियो। उनको शव मंगलबार हराएको भनिएको ठाउँबाट केही मिटर पर नरहमा डुबेको अवस्थामा […]

टीकापुर घटनाः रेशम चौधरीलाई जन्मकैद

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on टीकापुर घटनाः रेशम चौधरीलाई जन्मकैद.

कैलाली । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार[embeddoc url=”http://sajhamanch.com/wp-content/uploads/2019/03/adalat-faisala.jpg” download=”all”] इन्द्रबहादुर कठायतले बताए । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले […]

ट्रकको ठक्करबाट बालकको मृत्यु ; ट्रक र चालकलाई नियन्त्रणमा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकको ठक्करबाट बालकको मृत्यु ; ट्रक र चालकलाई नियन्त्रणमा.

उदयपुर । उदयपुरको कटारी बजारमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ। उदयपुरको कटारी नगरपालिका ४ कटारी बजारमा बुधबार मध्याह्न ट्रकले किच्दा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ। कटारीबाट सोलुखुम्बुका लागि हिँडेको ना४ख ८८९८ नम्बर ट्रकले किच्दा स्थानीय दिलबहादुर राईको छोरा ४ वर्षीय मौसम राईको घटनास्थलमै मृत्यु भएको इलाका […]

नियमित चेकजाँचका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नियमित चेकजाँचका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा नियमित चेकजाँचका लागि भर्ना भएका छन्। बुधबार बिहान महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उनी भर्ना भएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार नियमित चेकजाँचका लागि उनलाई अस्पतालमा भर्ना गरिएको हो।

लियो क्लब अफ काठमाडौं निर्वानाको पुस्तकालय स्थापना

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on लियो क्लब अफ काठमाडौं निर्वानाको पुस्तकालय स्थापना.

काठमाडौं । लियो क्लब अफ काठमाडौं निर्वानाले विद्यालयमा पुस्तकालय स्थापना गरेको छ। सिन्धुपाल्चोकस्थित लामोशुंगको सेतीदेवी सरदा उच्चा माध्यामिक विद्यालयमा क्लबले पुस्तकालय स्थापना गरेको हो। पुस्तकालय स्थापनासँगै क्लबले वृहत कानूनी अभिमुखिकरण कार्याशाला समेत सम्पन्न गरेको छ। कार्यशाला संयोजक मनिषा प्याकुरेलका अनुसार युवाहरुमा कानूनी ज्ञान प्रदान गर्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो। यस्ता कार्यक्रमले समाजमा मौलिक […]

बञ्चरो प्रहार गरी भतिजले गरे काकाको हत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बञ्चरो प्रहार गरी भतिजले गरे काकाको हत्या.

कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ। जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गए राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए । हत्यामा […]