काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को सुरुवातदेखि नै नेपाल सरकारको आम्दानी खुम्चिएको छ । फलस्वरुप बिहीबारसम्म सरकारको आम्दानी र खर्चका बीचमा २ खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ बराबरको खाडल परिसकेको छ । अर्कोतर्फ नेपाल सरकारले उठाउन बाँकी राजस्व बक्यौता भने ३ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ । पछिल्लो एक […]
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्। नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको उल्लेख गरे। बलियो राष्ट्रिय शक्ति निर्माण नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, […]
KATHMANDU : It is New Year- 2080 Bikram Sambat- today. The first day- Baisakh 1 of New Year 2080 BS- is being celebrated by exchanging greetings and with fanfare across the country in Nepal. Bikram Sambat is an eternal calendar, for it runs synchronously with Sun’s motion and state, according to Chairman of the Rastriya […]
धनगढी । दार्चुलामा भिरमा अड्किएको अवस्थामा किशोर र किशोरीको शव भेटिएको छ । जिल्लाको नौगाड गाउँपालिका–५ बासिडाँडाको भिरमा बिहीबार दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) तर्कराज पाण्डेले नौगाड गाउँपालिका–४ बस्ने अन्दाजी १७ वर्षीया सञ्जिला धामी र लोकेन्द्र ठगुन्ना भिरमा मृत अवस्थामा भेटिएको बताए । ‘उहाँहरु दुई […]
काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा […]
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज फ्रेन्ड्ससँग १–१ को बराबरीमा रोकिएको हो । खेलको २१औँ मिनेटमा जोस्पे बेम्पाले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर, ७३औँ मिनेटमा अमित श्रेष्ठले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा […]
काठमाडौँ। सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध दायर भएको रिट निवेदनमा लिखित जवाफ पेस गर्दै रिट निवेदन खारेज गर्न अनुरोध गरेका छन्। महान्यायाधिवक्ता कार्यालयमार्फत आज सर्वोच्च अदालतमा बुझाइएको प्रधानमन्त्रीको १३ बुँदे लिखित जवाफमा आफूविरुद्ध दायर गरिएको रिट निवेदनमा कुनै पनि संवैधानिक आधार र कारण नभएकाले खारेज गर्नुपर्ने उल्लेख छ। “नेपालको संविधानको धारा १७ को उपधारा […]
KATHMANDU : Nepal Stock Exchange (Nepse) ended the Nepali Year 2079 on a negative note, with the market index losing double-digit points on Thursday. The secondary market on Thursday plunged 29.07 points to close at 1,934.47 points. The market opened at 1,963.55 points and dipped 20 points in the first 15 minutes of the trading. […]
NAWALPUR: Two rhinoceroses were found dead in the buffer zone of Chitwan National Park (CNP). One of them was found dead in a tributary of the Narayani River under Amaltari sector of CNP while the other near the Riu stream of Madi sector. The information was confirmed by Information Officer and assistant conservation officer at […]
काठमाडौं। मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट दैनिक उत्पन्न फोहरलाई प्रधानमन्त्री कार्यालय अगाडिको बगैंचामा डम्प गर्न थालिएको छ। काठमाडौ महानगरले पछिल्लो ४ दिनदेखि सिंहदरबार, प्रधानमन्त्री निवास बालुबटार तथा राष्ट्रपति कार्यालयबाट फोहर उठाउन बन्द गरेको छ। यसबाट ती तीन निकायमा फोहर व्यवस्थापन गर्न केन्द्रीय सरकारलाई सकस परेको छ। सिंहदरबार परिसरबाट दैनिक झन्डै पाँच टन (सात घनमिटर) फोहोर […]