Sajhamanch Archive

बैंकको ब्याजदर घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बैंकको ब्याजदर घट्यो.

काठमाडौँ। चौतर्फी आलोचना र दबाबपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। ब्याजदर एकल डिजिटमा कायम गर्ने निर्णय संघले बुधबार गरेको हो। वैशाख १ गतेदेखि लागु हुनेगरी ब्याजदर घटाउने निर्णय भएको हो। ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ कायम गर्ने निर्णय भएको छ। सरोकारवालाको माग सम्बोधन गर्दै संघले ब्याजदर घटाउने निर्णय गरेको हो। मुद्दती […]

जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल विजयी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल विजयी.

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् । वैद्य ४३ मत पाउँदै विजयी भए । अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएका छन् । यसैगरी वस्तुगत उपाध्यक्षमा विजयी […]

आर्मी र प्रहरी राष्ट्रिय भलिबलको सेमिफाइनलमा

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on आर्मी र प्रहरी राष्ट्रिय भलिबलको सेमिफाइनलमा.

काठमाडौँ । नेपाल आर्मी र नेपाल प्रहरी प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा समूह एु को लिगमा आर्मीले गण्डकी प्रदेशलाई २५–१०, २५–१७ र २७–२५ को सोझो सेटमा पराजित ग¥यो । जितसंगै आर्मी समूह विजेता बन्यो। यो समूहमा २ टिम […]

रास्वपाबाट सांसद ढाकाकुमार श्रेष्ठ निष्काशित

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रास्वपाबाट सांसद ढाकाकुमार श्रेष्ठ निष्काशित.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायीसँग २ करोड मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । बुधबार बसेको बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद जाने भएको छ । श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक […]

नेपालको पूर्वाधार विकासमा लगानी बढाउन विश्व बैंकसँग नेपालको प्रस्ताव

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेपालको पूर्वाधार विकासमा लगानी बढाउन विश्व बैंकसँग नेपालको प्रस्ताव.

काठमाडौं । नेपालको पूर्वाधार विकासमा लगानी बढाउन विश्व बैंकसँग नेपालले प्रस्ताव गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच बुधबार टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डीपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो । आगामी जुन महिनामा नेपालमा डीपीसी पुनरावलोकनका सम्बन्धमा […]

Three Nepali climbers missing at Base Camp of Mt Everest

Published: in English by . Leave a Comment on Three Nepali climbers missing at Base Camp of Mt Everest.

KATHMANDU: A total of three Nepali climbers have gone missing at the base camp of Mt Everest. According to the Department of Tourism, they have been missing since 9:30 this morning. Since they disappeared between the base camp and Camp One, the department said that a helicopter of Simrik Air was mobilized for their search. […]

प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस.

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपी कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्यलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा […]

डिप्लोमा र भाषा अध्ययनका लागि एनओसी नपाइने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on डिप्लोमा र भाषा अध्ययनका लागि एनओसी नपाइने.

काठमाडौं । अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै एनओसी पत्र दिँदै आए पनि कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष)गर्न जानेलाई पनि एनओसी दिँदै […]

आज रास्वपाले ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्ने

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on आज रास्वपाले ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्ने.

काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ । ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ […]

जिप दुर्घटनामा, एकै गाउँका ६ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जिप दुर्घटनामा, एकै गाउँका ६ जनाको मृत्यु.

काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ५०० […]