Sajhamanch Archive

Experts emphasize on the need of integrated efforts to promote tourism

Published: (Updated: ) in English by . Leave a Comment on Experts emphasize on the need of integrated efforts to promote tourism.

KATHMANDU : Experts and entrepreneurs in the tourism sector have emphasized that a unified effort is needed from the government, private sector and the public for the overall tourism development of the country. Experts also said that a new thinking is necessary for tourism in the context of the changing environment and demand and called […]

दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते.

सप्तरी । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को १५ प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका-९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो। मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय […]

उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै बन्धक

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै बन्धक.

जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी […]

कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई अल्टिमेटम

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई अल्टिमेटम.

विराटनगर । प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै कोशी प्रदेशका मुख्यमन्त्री र सभामुखलाई अल्टिमेटम पत्र बुझाएका छन्। प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले आइतबार प्रदेश सभा सचिवालयमा कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई कोशी प्रदेश नाम खारेज गर्न अल्टिमेटम पत्र बुझाएका हुन्। प्रदेशसभा सचिवालयमा आन्दोलनरत प्रदेश १ पुनः नामाकरण संघर्ष […]

ढाकाकुमार दोषी देखिए ७० घण्टामा कारबाही हुन्छ : रवि लामिछाने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ढाकाकुमार दोषी देखिए ७० घण्टामा कारबाही हुन्छ : रवि लामिछाने.

बारा । सांसद् ढाकाकुमार श्रेष्ठलाई अडियो प्रकरणमा दोषी देखिए ७२ घण्टाभित्र कारबाही गरिसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । बाराको गढीमाईमा आयोजित एक सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘दोषी देखिए ७० घण्टाभित्र सांसद पदबाट बर्खास्त गरेर उनको ठाउँमा अर्को सांसदलाई प्रवेश गराएको दृश्य सञ्चारमाध्यमबाट हेर्नुहुनेछ ।’ उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग संवादको […]

थप ५५ जनामा कोरोना संक्रमण, ३९६ जना संक्रिय संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप ५५ जनामा कोरोना संक्रमण, ३९६ जना संक्रिय संक्रमित.

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २१६ नमूनामध्‍ये ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी ५५ जनामा कोरोना सक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९६ जना पुगेको छ । काठमाडौं […]

Court orders to record statements of medical examiner and Sahab Alam in Sandeep Lamichhane case

Published: (Updated: ) in English by . Leave a Comment on Court orders to record statements of medical examiner and Sahab Alam in Sandeep Lamichhane case.

Kathmandu : The Kathmandu District Court has issued an order to record statements of two more people in connection with the case of cricketer Sandeep Lamichhane, who has been accused of raping a minor. During Sunday’s hearing, a single bench of Kathmandu District Court Judge Shankar Raj Baral ordered the police to record the statements […]

सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु.

जनकपुरधाम । सप्तरीमा ज्वाइँको कुटपिटबाट घाइते भएका ससुराको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका(६ खामगडाका ५५ वषर्ीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका(७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका […]

नाउपाका नेता सुरेन्द्र चौधरी पार्टीबाट निकालिए

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नाउपाका नेता सुरेन्द्र चौधरी पार्टीबाट निकालिए.

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ। सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए। नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी सङ्घीय चुनावमा दाङ–१ बाट उम्मेदवार बनेका थिए। नागरिक […]

मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो समिति

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो समिति.

काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न शुक्रबार वार्ता समिति गठन गरेको छ । सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । गृह मन्त्रालयको उपसचिव दिलकुमार […]