Sajhamanch Archive

मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा रोकियो

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on मेस्सी, नेयमार र एमबाप्पे सँगै खेल्दा पनि पीएसजी बराबरीमा रोकियो.

काठमाडौं । लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खेल जित्न सकेन । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । खेलको १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । तर २७औं […]

संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ.

काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले बताए । ‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका हौं’ उनले भने, ‘थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले गरिरहेको छ […]

Moderna says COVID-19 vaccine protection wanes, makes case for booster

Published: in English by . Leave a Comment on Moderna says COVID-19 vaccine protection wanes, makes case for booster.

CHICAGO : New data from Moderna Inc’s (MRNA.O) large COVID-19 vaccine trial shows that the protection it offers wanes over time, supporting the case for booster doses, the company said in a news release on Wednesday. “This is only one estimate, but we do believe this means as you look toward the fall and winter, at […]

नेपालमा भारतीय निजी रेल्वे कम्पनीको ढुवानी सेवा सुरु

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालमा भारतीय निजी रेल्वे कम्पनीको ढुवानी सेवा सुरु.

काठमाडौं । नेपालमा पहिलोपटक भारतीय निजी कम्पनीको रेलले ढुवानी सेवा सुरु गरेको छ । भारतीय कम्पनी हिन्द टर्मिनल प्रालीको रेल विभिन्न सामग्री बोकेर आज बिहान वीरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भारतको हल्दियाबाट ९० वटा कन्टेनर बोकेको रेल बिहान वीरगञ्ज आइपुगेको समितिले जानकारी दिएको छ । यसअघि भारतको सरकारी […]

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, अर्को बैठक असोज ५ गते

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on राष्ट्रियसभामा एमालेको अवरोध कायमै, अर्को बैठक असोज ५ गते.

काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध कायमै रह्यो । बुधबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भगवती न्यौपानेलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए । उनले प्रतिनिधिसभाका सभामुखले आफ्नो कदम नसच्चाएसम्म बैठक चल्न नदिने बताइन् । अध्यक्ष तिमल्सिनाले पटक–पटक […]

विमानस्थलबाट दुई करोड २४ लाखका गहनासहित दुईजना पक्राउ

Published: in समाज by . Leave a Comment on विमानस्थलबाट दुई करोड २४ लाखका गहनासहित दुईजना पक्राउ.

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्री एयरलाइन्सको उडानद्वारा मंगलबार काठमाडौंबाट विराटनगर जान लागेका दुई यात्री दुई करोड २४ लाखभन्दा बढी रुपैयाँ बराबरका गहनासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारीराज अधिकारी छन् । प्रहरीका अनुसार मुरारीराजले लिई आएको ब्यागेजहरूबाट सुनका […]

Grade XII examinations being held in the physical presence of students from today

Published: in English by . Leave a Comment on Grade XII examinations being held in the physical presence of students from today.

KATHMANDU : The annual examinations of Grade XII are being conducted in the physical presence of students across the country from today. The examinations are being conducted in the physical presence of around 375,000 students. Students will have to take a written test of 100 marks in the examination, which will be conducted for three […]

हाइटीका प्रधानमन्त्रीलाई प्रतिबन्ध, राष्ट्रपतिको हत्यामा संलग्न भएको आशंका

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हाइटीका प्रधानमन्त्रीलाई प्रतिबन्ध, राष्ट्रपतिको हत्यामा संलग्न भएको आशंका.

काठमाडौं । हाइटीका प्रधानमन्त्री एरियल हेनरीमाथि प्रतिबन्ध लागेको छ । राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा तानिएपछि प्रधानमन्त्री हेनरीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो । हत्या प्रकरणमा छानबिन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेनरीमाथि पनि अभियोग दर्ता गराउन चाहेका छन् । राष्ट्रपति मोइसको हत्यामा शंकास्पद एक व्यक्तिले घटना भएको केही घण्टापछि प्रधानमन्त्री हेनरीलार्ई टेलिफोन गरेको प्रमाण भेटिएपछि […]

Domestic demand for electricity hits record high of 1,600 MW on Sunday: NEA

Published: in English by . Leave a Comment on Domestic demand for electricity hits record high of 1,600 MW on Sunday: NEA.

KATHMANDU : Demand for electricity across the country hit 1,600 MW on Sunday. This is the maximum value till date. According to Nepal Electricity Authority, the consumption on the day was recorded at 32.5 million units, which is 2.5 million more units compared to the normal day consumption. Likewise, the electricity demand also crossed 1,500 […]

दसैँ अगाडि चलचित्र प्रदर्शनमा नआउने

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, समाज by . Leave a Comment on दसैँ अगाडि चलचित्र प्रदर्शनमा नआउने.

काठमाडौं । सरकारले सिनेमा हल खोल्ने निर्णय गरे पनि निर्माताहरू चलचित्र प्रदर्शन गर्न तयार देखिएका छैनन् । दर्शक सिनेमा हेर्न हल जान्छन् कि जाँदैनन् भन्ने अन्योल रहेका कारण निर्माता चलचित्र प्रदर्शन गरेर जोखिम उठाउन तयार छैनन् । यो अवस्था लामै समय जाने देखिन्छ । दसैँसम्म चलचित्र हलमा आउने सम्भावना न्यून रहेको चलचित्र संघका महासचिव अशोक […]