Sajhamanch Archive

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा नजाने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा एमालेको सहभागिता नहुने जानकारी दिए । “आज बोलाएको बैठकमा हाम्रो पार्टी सहभागी हुँदैन्,” उनले भने । सभामुखले आज संसद्मा प्रतिनिधित्व गर्ने दललाई बोलाएका छन् । एमालेले लगातार संसद् बैठकमा बिरोध गरेपछि […]

All-party meeting called by Speaker Sapkota being held today

Published: in English by . Leave a Comment on All-party meeting called by Speaker Sapkota being held today.

KATHMANDU : An all-party meeting called by Speaker Agni Prasad Sapkota is being held today. The meeting called to put an end to the CPN-UML’s agitation in the parliament sessions is being held at 2:30 PM at the federal parliament building in New Baneshwor. The all-party meeting is expected to discuss ways to effectively advance […]

भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन.

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुईदिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् । भेइकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअली’ चेकजाँच […]

सांसदहरूलाई ओलीको निर्देशन :सभामुखलाई माइक नहान्नू, अरूको काँधमा नचढ्नू

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसदहरूलाई ओलीको निर्देशन :सभामुखलाई माइक नहान्नू, अरूको काँधमा नचढ्नू.

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् अवरोध गरेको स्पष्ट पारेको छ । आज आइतवार बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गरेको बताए । सभामुखले संसदका एजेन्डा प्रतिपक्षीलाई थाहै नदिएको भन्दै अध्यक्ष ओलीले […]

MCC Vice President Sumar leaving Nepal today

Published: in English by . Leave a Comment on MCC Vice President Sumar leaving Nepal today.

KATHMANDU: Fatima Sumar, the vice president of the Millennium Challenge Corporation (MCC) and her team is leaving Nepal today. Sumar had arrived in Kathmandu to understand the latest status of the project as the 500 million dollar grant project has not been approved by Nepal’s parliament yet. During her four-day visit, she paid visits to […]

Valley schools allowed to resume physical classes from September 17

Published: in English by . Leave a Comment on Valley schools allowed to resume physical classes from September 17.

KATHMANDU: Local administration in Kathmandu has decided to allow schools and colleges that are operating online classes to run physical classes starting from September 17. A meeting of the guardians, teachers, students and chiefs of education department of all local levels in the district held under the chair of Chief District Officer of Kathmandu Kali […]

Federal Parliament Secretariat urges lawmakers to attend parliament meeting on September 8

Published: in English by . Leave a Comment on Federal Parliament Secretariat urges lawmakers to attend parliament meeting on September 8.

KATHMANDU : The Federal Parliament Secretariat has requested lawmakers to attend a parliament meeting scheduled on September 8. Issuing a notice, Dr Bharatraj Gautam, General Secretary of the Federal Parliament Secretariat has requested all lawmakers to attend the meeting at the International Convention Center (BICC) in New Baneshwar at 4PM on September 8. As per […]

बीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड.

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेको छ । काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन् । बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका काम छाडेका छन् । सरकारले सहमति पालनामा चासो नदिएको […]

पुँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रीको आग्रह

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on पुँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रीको आग्रह.

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थ मन्त्री जनार्दन शर्माले आज सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन । कुराकानीका क्रममा अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन […]

भारतीय फुटबल टोली स्वदेश फिर्ता

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on भारतीय फुटबल टोली स्वदेश फिर्ता.

काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोली स्वदेश फर्र्किएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाल आएको भारतीय टोली सोमबार बिहान भारत प्रस्थान गरेको हो । भारतीय टिम बिहान ११ः५ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । भारतले नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेलको थियो । जसमा भारतले एक खेल बराबरी खेलेको थियो […]