काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उमलिङस्थित एकै परिवारका ६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । प्रहरीका अनुसार एकजना जिवित फेला परेका छन् । मृत भेटिनेहरुमा पार्वती कार्की घरमा फेला परेकी छन् । उनका छोरा तेजबहादुर कार्की सडकको भित्तामा, बुहारी कमला र नातिनी रञ्जना खोलामा, […]
काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरे । यो बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक […]
काठमाडौं । गएरातिको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ । तरकारी बजारका सन्चालक मोहन बस्नेतले भने, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा […]
KATHMANDU : Over 385 houses have been inundated in Kathmandu floods caused by incessant rainfall on Sunday night. Superintendent of Police Sushil Singh Rathour, Information Officer at the Metropolitan Police Office, said that settlements located on the bank of rivers have been badly affected by the floods. “Rescue operation is currently underway in Mulpani, Balkhu […]
काठमाडौं । भाद्रकृष्ण औँसीमा दिवंगत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मंगलबार गर्नुपर्नेछ । अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार आज बिहान सूर्योदय ५ः४५ बजे भएकोे छ । समितिका पूर्वअध्यक्ष […]
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नकारात्मक सर्किट लाग्दा ४० मिनेटको लागि कारोबार रोकिएको छ । आइतबार कारोबार सुरु भएको पहिलो दुई घण्टा बजार परिसूचक नेप्सेमा ५ प्रतिशतको गिरावट हुँदा ४० मिनेटको लागि कारोबार रोकिएको हो । बजार खुलेको पहिलो घण्टाभित्र नेप्से ४ प्रतिशतले घटबढ भएमा २० मिनेट, दोस्रो घण्टाभित्रमा ५ प्रतिशतले नेप्से घटबढ भएमा […]
काठमाडौंं । लोडसेडिङ अन्त्य गरेर हाइहाई कमाएका कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेको छ । घिसिङको नियुक्तिविरुद्ध ऊर्जा आयोगमा विज्ञका रूपमा सरुवा गरिएका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । अघिल्लोपटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडसडिङ अन्त्य गरेर चर्चा कमाएका घिसिङलाई सरकारले […]
काठमाडौं । मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता : सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै छ । सन् २००२ मा काठमाण्डौ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ सालको भदौ २० […]
DOTI : All schools that remained closed for a long time due to COVID-19 pandemic in Doti district are resuming physical classes from Sunday. Acting Chief District Officer Kiran Joshi said that schools in all nine local levels are resuming their physical classes from Sunday after the District Administration Office entrusted them with the responsibility […]
काठमाडौं । कोभिड महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । अब कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो । फिलिपिन्सले सेप्टेम्बर ६ (भदौ २१ गते) देखि लागु हुने गरी नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि लगाइएको यात्र […]