Sajhamanch Archive

सरकारलाई अर्थ मन्त्रालयको सुझाव: वायु सेवा निगम सुधार गर्न उच्चस्तरीय समिति बनाऊ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सरकारलाई अर्थ मन्त्रालयको सुझाव: वायु सेवा निगम सुधार गर्न उच्चस्तरीय समिति बनाऊ.

काठमाडौं । नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र […]

PM Deuba calls for making NC general convention a success

Published: in English by . Leave a Comment on PM Deuba calls for making NC general convention a success.

BHAKTAPUR : Prime Minister and Nepali Congress President Sher Bahadur Deuba has called on the party’s leaders and cadres of all levels to conduct the party’s 14th general convention in a unified manner. He made the call while inaugurating the party’s ward-level convention at Katunje of SuryaBinayak Municipality-5, Bhaktapur, today. NC president Deuba expressed his […]

एमालेको मुद्दामा सर्वोच्च अदालतको इजलास बस्नै भ्याएन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on एमालेको मुद्दामा सर्वोच्च अदालतको इजलास बस्नै भ्याएन.

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाका सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभाका सभामुखविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतको बेन्च बस्न नभ्याउने सूचीमा परेको छ । सर्वोच्चको पेसी सूचीमा एमाले अध्ध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दायर रिट आज न्यायाधीश मीरा खड्काको इजलासमा परेको थियो । तर, न्यायाधीश खड्काको एकल इजलासमा परेको सबै रिट हेर्न नभ्याउने सूचीमा परेपछि […]

नेपाली कांग्रेसको वडा अधिवेशन आजबाट सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on नेपाली कांग्रेसको वडा अधिवेशन आजबाट सुरु.

  काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ । निर्वाचन समितिका अनुसार आज ४५ जिल्लामा अधिवेशन हुने छ । २१ जिल्लाको सदस्यता विवाद टुंगो लाग्न सकेको छैन । बाँकी जिल्लाका वडामा भदौ २६ भन्दा अगाडि नै अधिवेशन गरिसक्नु पर्ने छ । भदौ २७ गते गाउँरनगर अधिवेशन गर्ने कार्यतालिका छ […]

भेनेजुयलामाथि अर्जेन्टिनाको जित

Published: in खेलकुद by . Leave a Comment on भेनेजुयलामाथि अर्जेन्टिनाको जित.

काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप छनोट दक्षिण अमेरिकी छनोट अन्तर्गत सहज जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेज, जोआक्विन कोरेया र एन्जल कोरेयाले एक एक गोल गरे । भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काए । भनेजुएला खेलको ३२ औं मिनेटमा १० खेलाडीमा […]

Home Ministry asks MoFA to initiate diplomatic efforts to provide justice to Jaya Singh Dhami family

Published: in English by . Leave a Comment on Home Ministry asks MoFA to initiate diplomatic efforts to provide justice to Jaya Singh Dhami family.

KATHMANDU: The Ministry of Home Affairs has written to the Ministry of Foreign Affairs to take necessary diplomatic initiative on the basis of probe panel’s recommendation regarding the case of Jaya Singh Dhami who went missing in the Mahakali River after Indian Seema Surakshya Bal (SSB) personnel allegedly cut off the tuin rope while he […]

कुवेतमा रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न सक्ने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on कुवेतमा रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न सक्ने.

काठमाडौं । कुवेतमा अब रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न मिल्ने भएको छ । त्यहाँको पब्लिक अथोरिटी अफ म्यानपावर पाम अन्तर्गत जनसम्पर्क विभागका प्रवक्ता असील अल मज्यादले रोजगारदाताको लागि नयाँ अनलाइन प्लेटफर्म ल्याएको बताउनुभएको हो । भिसासँग सम्बन्धित लेनदेनका कुराहरुलाई समेटिएको नयाँ अनलाइन प्लेटफर्मले रोजगारदातालाई सजिलो हुने असील अलको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको […]

आइतबारदेखि बीपी प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघर्ष समितिको चेतावनी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आइतबारदेखि बीपी प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने संघर्ष समितिको चेतावनी.

 धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ । प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेन सार्वजनिक भइसक्दा पनि दोषी देखिएकामाथि कुनै कारबाही नभएको भन्दै संघर्ष समितिले आकस्मिक सेवा, कोभिड र यसअघि तय भएका […]

NC leader Paudel appeals to all party cadres to vote for leader who can institutionalize democracy

Published: in English by . Leave a Comment on NC leader Paudel appeals to all party cadres to vote for leader who can institutionalize democracy.

KATHMANDU : Senior leader of ruling Nepali Congress(NC) Ram Chandra Paudel has appealed to all party leaders and cadres to vote for the leader who can institutionalize democracy and make the country prosperous in the upcoming 14th general convention. Conveying his best wishes for the general convention via a video message, Paudel requested cadres to […]

पूर्व-पश्चिम राजमार्ग सात दिनपछि दुईतर्फी सञ्चालन

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पूर्व-पश्चिम राजमार्ग सात दिनपछि दुईतर्फी सञ्चालन.

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालनका लागि निरन्तर प्रयास गरिए पनि […]