काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । नर्भिक अस्पतालमा उपचार भइरहेको अवस्थामै निशाको बुधवार साँझ निधन भएको हो । दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । नर्भिक अस्पतालले नै उनको निःशुल्क उपचारको जिम्मा लिएको थियो । अस्पतालले हिजो विज्ञप्ति […]
काठमाडौं । आईसीसी टी-२० वरीयतामा नेपालमा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बुधबार अपडेट गरेको वरीयतामा नेपालको वरीयता खस्किएको हो । यसअघि १२औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १३औं स्थानमा छ । टेष्ट राष्ट्र आयरल्याण्ड १२औं स्थानमा उक्लेको छ । नेपालको अहिलेसम्मको उत्कृष्ट वरीयता ११ औं स्थान हो । टी-२० नयाँ […]
DANG : Four people have been killed when a river swept away a vehicle in Dang district. According to the District Police Office, four women were killed when their vehicle was swept away by the Sisne River on the Ghorahi-Lamahi road section. The vehicle with the number plate (Province 3-01-024 Cha 4440) was heading towards […]
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाएर लागु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पूर्ववर्ती सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको सामाजिक सुरक्षा भत्ता लागु गर्ने निर्णय गरेको हो । “आर्थिक वर्ष ०७८/०७९ को वजेट वक्तव्यमार्फत् ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ता मासिक भत्ता कामय गर्ने निर्णय भएको छ,” सरकारका […]
KATHMANDU : The MCC Vice President Fatema Sumar is visiting Nepal next week. She will be accompanied by the MCC Deputy Vice President Jonathan Brooks. The US Embassy officials in Kathmandu confirmed the visit. The officials said the visit of the two senior officials of the MCC is a part of recurring discussions with the […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ […]
काठमाडौं । काठमाडौं उपत्यकामा भोलिबाट सिनेमा हल खुल्ने भएका छन् । सतप्रतिशत सिट क्षमतामा सिनेमा हल खुल्ने भएका छन् । “सिनेमा हल खोल्ने दिने आजको बैठकले निर्णय गरेको छ,” ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, “सिट क्षमताको कुरा हामीले निर्णय गरेका छैनौं । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने […]
काठमाडौं । भारतको उत्तर प्रदेशका केही जिल्लामा एक हप्ताभन्दा बढी समयदेखि फैलिएको पहिचान नखुलेको रोगका कारण ५० जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेका छन् । बालबालिकाहरूमा उच्च ज्वरो आउने, पसिनामा भिजेर बिउँझिने, जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिँगटा लाग्ने लक्षण देखिएको छ । केहीको भने हातखुट्टामा […]
KATHMANDU : A total of 10 CPN-UML provincial assembly members of Province 1 have chosen to be part of the newly-formed CPN (Unified Socialist). According to Province 1 Assembly lawmaker Rajendra Rai, seven lawmakers have already verified their signatures in favor of the Unified Socialist party led by Madhav Kumar Nepal. Three other lawmakers are […]
काठमाडौं । काठमाडौं उपत्यकामा करिब पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । भिडभाड नगर्न अनुरोध गरी आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । ‘‘पछिल्लो समय काठमाडौं उपत्यकाको संक्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेका हौँ । विद्यालय सञ्चालनको हकमा नेपाल सरकारले जारी […]