Sajhamanch Archive

प्रदेश १ मा नेकपा (एस) मा १० सांसदको सनाखत

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on प्रदेश १ मा नेकपा (एस) मा १० सांसदको सनाखत.

विराटनगर । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का १० सांसदको सनाखत भएको छ । उनीहरु निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन् । सांसदहरु राजन राई, खिनुलङ्वा लिम्बू, गणेश काम्वाङ, सरिता थापा, सुनिता कुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, पदम कुमार गुरुङ, कृष्ण कुमारी राई र उपेन्द्र घिमिरे निर्वाचन कार्यालयमा सनाखत गरेका हुन् । प्रदेश १ […]

अफगानिस्तानबाट ८३३ जना नेपालीको उद्धार

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on अफगानिस्तानबाट ८३३ जना नेपालीको उद्धार.

काठमाडौं । अफगानिस्तानबाट ८ सय ३३ जनाको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो मंगलबार थप ५ जनाको उद्धार भएसँगै जम्मा ८ सय ३३ जनाको उद्धार भएको हो । काबुलमा बाँकी रहेका नेपालीको उद्धारमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेको नेपालीको विभिन्न अन्तर्राष्ट्रिय मिसनहरूसँग समन्वय गरेर सरकारले उद्धार […]

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै.

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको […]

PM Deuba calls cabinet meeting at 4 PM today

Published: in English by . Leave a Comment on PM Deuba calls cabinet meeting at 4 PM today.

KATHMANDU: Prime Minister Sher Bahadur Deuba has called a cabinet meeting today. The meeting is scheduled at 4 PM today to discuss the regular agendas. The Nepali Congress (NC)-led government has been unable to expand the cabinet since it came into power due to disagreement over power sharing.

मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

Published: in समाज by . Leave a Comment on मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु.

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोरङकै पथरी शनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानमा गए राति पौने ११ बजे मृत्यु भएको जनाइएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६५०५ नम्बरको टिपरले विपरीत दिशातर्फ […]

Citizens launch campaign to dispose of Valley garbage in Sisdole

Published: in English by . Leave a Comment on Citizens launch campaign to dispose of Valley garbage in Sisdole.

KATHMANDU : Some local activists have started a campaign to collect garbage from Kathmandu and take it to the Sisdol dumping site after the government and Kathmandu Metropolitan City (KMC) failed to collect garbage in the Kathmandu Valley for the past 25 days. According to international sanitation activist Raj Manav, the campaign started from Ratna […]

वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी.

हेटौडा । नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर त्यही दिन एमाले फुटेर नेकपा […]

सेयर धितो कर्जामा सीमा तोक्दा लगातार घट्दै नेप्से, ६ कारोबार दिनमै २२५ अंकको गिरावट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सेयर धितो कर्जामा सीमा तोक्दा लगातार घट्दै नेप्से, ६ कारोबार दिनमै २२५ अंकको गिरावट.

काठमाडौं । सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । यही भदौ २ गते ३१९९.०३ अंकको ऐतिहासिक उचाइ कायम गरेर भदौ ३ गतेदेखि घट्न सुरु भएको नेप्सेमा निरन्तर गिरावट भइरहेको छ । गत साता तीन दिन खुलेको बजारमा दुई दिन नेप्सेमा गिवट भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्सेमा वृद्धि […]

आन्दोलन गर्न मन्त्री कुर्दै उखु किसान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आन्दोलन गर्न मन्त्री कुर्दै उखु किसान.

काठमाडौं । सरकार विस्तारमा भएको ढिलाइको असर उखु किसानको आन्दोलनमा समेत परेको छ । उखु किसान संघर्ष समितिले भदौ ५ गतेदेखि काठमाडौं केन्द्रीत तेस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको थियो । तर माग सुनुवाई गर्ने मन्त्रालय नेतृत्वविहीन भएपछि पीडित किसान आन्दोलनबाट पछि हटेका छन् । किसानको माग सुनुवाई गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा मन्त्री […]

बक्सिङमा पदक विजेता टोली स्वदेश फिर्ता

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on बक्सिङमा पदक विजेता टोली स्वदेश फिर्ता.

काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली बक्सिङ टोली स्वदेश फर्किएको छ । दुबईमा भएको प्रतियोगितामा नेपालका तीन खेलाडीले कास्यपदक जितेका थिए । नेपालबाट सहभागिता जनाएका ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मंगलबार स्वदेश फर्किएको हो । नेपालका छिरिङ वाङ्दी शेर्पाले जुनियर पुरुषको ५४ केजी तौल समूहमा कास्य जितेका थिए । […]