Sajhamanch Archive

Bagmati Province govt adds four more offices to promote agriculture and tourism

Published: in English by . Leave a Comment on Bagmati Province govt adds four more offices to promote agriculture and tourism.

BAGMATI: The Bagmati Province has decided to set up four new offices under the Ministry of Industry, Tourism, Forest and Environment in order to provide public service in a convenient manner. Three soil conservation offices under the forest and environment would be established to control landslides and an office under the tourism development project for […]

इजरायल रोजगारीका लागि आवेदन दिएकाको भाषा परीक्षा भदौ २८ गते हुने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, समाज by . Leave a Comment on इजरायल रोजगारीका लागि आवेदन दिएकाको भाषा परीक्षा भदौ २८ गते हुने.

काठमाडौं । सहायक कामदारका लागि इजरायल जान आवेदन दिएकाहरूको भाषा परीक्षा यही भदौ २८ गते हुने भएको छ । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइनमार्फत आवेदन दिएकाहरू मध्येबाट आवेदन स्वीकृति भएकाहरूको भदौ २८ गते सोमबार विभिन्न परीक्षा केन्द्रहरूमा अङ्ग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ । भाषा परीक्षा दिउँसोको १ बजे हुनेछ । […]

यूएस ओपनको दोस्रो चरणमा हालेप

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on यूएस ओपनको दोस्रो चरणमा हालेप.

काठमाडौं । पूर्वविश्व नम्बर एक सिमोना हालेपले यूएस ओपन टेनिसमा विजयी सुरुवात गरेकी छन् । चोटका कारण यस वर्षका केही ग्रान्डस्लाम नखेलेकी हालेपले इटालीकी कामिला जियोर्गीलाई २–० को सोझो सेटमा हराएकी हुन् । मंगलबार बिहान सम्पन्न खेलमा हालेपले जियोर्गीलाई ६–४, ७–६ (७/३)को नतिजामा हराउँदै दोस्रो चरणमा स्थान बनाइन् । हालेपले अब स्लोभाकियाकी क्रिष्टिना कुकोभासँग प्रतिस्पर्धा […]

एमसीसी खारेज राष्ट्रिय अभियानले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on एमसीसी खारेज राष्ट्रिय अभियानले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै.

काठमाडौं । एमसीसी खारेज राष्ट्रिय अभियानमा आबद्ध व्यक्तिहरूले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजको माग गरेका छन् । उनीहरूले एमसीसीको विरोध गर्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाउने तयारी पनि गरेका छन् । अभियानका संयोजक निर्ग नवीनले जारी गरेको विज्ञप्तिमा एमसीसी कार्यान्वयनका लागि खोलिएको एमसीए नेपाल पनि तत्काल विघटन गर्नुपर्ने उल्लेख छ । एमसीसी खारेज […]

खोप लगाउन नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाद्वारा विरोध प्रदर्शन

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on खोप लगाउन नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाद्वारा विरोध प्रदर्शन.

काठमाडौं । वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना विरुद्धको खोप लगाउन नपाएको भन्दै काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदर्शन गरेका हुन् । घण्टौँ लाइनमा बस्दा पनि खोप लगाउन नपाएको भन्दै उनीहरुले विरोध गरेका छन् । उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको […]

828 Nepali nationals rescued from Afghanistan so far

Published: in English by . Leave a Comment on 828 Nepali nationals rescued from Afghanistan so far.

KATHMANDU: A total of 828 Nepali nationals wanting to return from Afghanistan after the Taliban takeover were repatriated till Monday. On Monday, 45 Nepalis were brought to Nepal in a Turkish Air flight while five others arrived in Nepal in a Fly Dubai flight on Sunday. Nepalis stranded in the country were rescued with the […]

लम्जुङमा घर जल्दा दम्पतीको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on लम्जुङमा घर जल्दा दम्पतीको मृत्यु.

लम्जुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सुधार […]

आज विराटनगरमा खटयात्रा , प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा

Published: in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on आज विराटनगरमा खटयात्रा , प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा.

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा आज विराटनगरमा निकालिंदैछ । खटयात्रा मनाउनका लागि प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिएको छ । विराटनगरको पानीटंकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट वि।सं। १९८८ बाट खटयात्रा सुरु गरिएको थियो । २०२४ सालबाट भने रथयात्रा सुरु गरिएको थियो । रथसँगै खटलाई पनि बजार परिक्रमा […]

Vehicular movement along Nagdhunga-Naubise road section resumes

Published: in English by . Leave a Comment on Vehicular movement along Nagdhunga-Naubise road section resumes.

KATHMANDU : Vehicular movement along the Nagdhunga-Naubise road, which was blocked by a landslide following incessant rain, has resumed. The landslide had damaged the road at 5:30 AM today near Chisapani Dhara along the Tribhuvan Highway and it was readied for traffic a while ago. According to Chief of Metropolitan Police Circle, Thankot, Deputy Superintendent […]

मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली पौने ४ बजे नेपाल आउँदै

Published: in खेलकुद by . Leave a Comment on मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली पौने ४ बजे नेपाल आउँदै.

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली अहिले केही बेरमा नेपाल आउँदैछ । २५ सदस्यीय भारतीय टोली अहिले पौने ४ बजे काठमाण्डौ आइपुग्ने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । नेपाल र भारतले यही भदौ १७ र २० गते अर्थात् आउँदो बिहीवार र शनिवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन् । असोज १५ देखि ३० […]