Sajhamanch Archive

Saptakoshi River records highest water-level of this year

Published: in English by . Leave a Comment on Saptakoshi River records highest water-level of this year.

KATHMANDU : The Saptakoshi River has recorded the highest water-level of this year. Incessant rainfall in recent days has caused the water-level in the river  to rise. According to the latest data of the Koshi Barrage Control Room, the water flow has reached 257,790 cubic meter per second. With the rise in the water level, […]

अगष्ट ३० देखि यूएईले टुरिस्ट भिसा जारी गर्ने

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on अगष्ट ३० देखि यूएईले टुरिस्ट भिसा जारी गर्ने.

काठमाडौं । यूएईले आउँदो अगष्ट ३० देखि टुरिस्ट भिसा पनि जारी गर्ने भएको छ । कोरोना विरुद्धको पुरा खोप (दुवै डोज) लगाएका सबै देशका नागरिकलाई यही अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उद्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले खबर लेखेको छ । टुरिस्ट भिसाको लागि आवेदन दिनेहरूले विश्व स्वास्थ्य सङ्गठनले […]

पहिरोले अरनिको राजमार्ग बन्द

Published: in समाज by . Leave a Comment on पहिरोले अरनिको राजमार्ग बन्द.

काठमाडौं । लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग ठप्प भएको छ । बिहान धुलिखेल–पाँचखाल सडक अन्तर्गतको खावा नजिक पहिरो जाँदा राजमार्ग ठप्प भएको हो । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । राजमार्ग बन्द हुँदा सयौँ गाडी र यात्रु अलपत्र परेका छन् । यो राजमार्गले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र तातोपानी […]

२ महिनापछि स्वदेश फर्किँदै झलनाथ खनाल

Published: in मिडियाबाट साभार, राजनीति, स्वास्थ्य by . Leave a Comment on २ महिनापछि स्वदेश फर्किँदै झलनाथ खनाल.

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नवगठित नेकपा (एकीकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने भएका छन्। गत असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। ‘उहाँको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि स्वदेश फर्कन लाग्नुभएको हो,’ भट्टराईले भने। नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको […]

नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक : दलको नेता चुनिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक : दलको नेता चुनिँदै.

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । नयाँ बानेश्वस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने सांसद् मुकुन्द न्यौपानेले जानकारी दिए । उनका अनुसार बैठकमा संसदीय दलको नेता चयन गर्नेलगायत विषयमा छलफल हुनेछ । पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने […]

Taliban guard airport as most NATO troops leave Afghanistan

Published: in English by . Leave a Comment on Taliban guard airport as most NATO troops leave Afghanistan.

KABUL : Taliban forces sealed off Kabul’s airport Saturday to most Afghans hoping for evacuation, as the U.S. and its allies were ending a chaotic airlift that will end their troops’ two decades in Afghanistan. Western leaders acknowledged their withdrawal would mean leaving behind some of their citizens and many locals who helped them over […]

सिरहामा बाढीले दुई दर्जन घर डुबानमा

Published: in समाज by . Leave a Comment on सिरहामा बाढीले दुई दर्जन घर डुबानमा.

लहान । अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२, बेतौनाका एक दर्जनभन्दा बढी घरहरू डुबानमा परेका हुन् । घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी सञ्जय मण्डलले जानकारी दिए । स्थानीय तहले पोखरीको बाँध […]

Madhav Nepal was a blight on CPN-UML: Oli

Published: in English by . Leave a Comment on Madhav Nepal was a blight on CPN-UML: Oli.

KATHMANDU : CPN-UML Chairman KP Sharma Oli said that he had made every possible effort he could to keep the party’s unity intact. Speaking at a program in the capital on Saturday, Oli said that he had called Madhav Kumar Nepal over 20 times to maintain the unity in the party. “How could a person […]

Prabhu Ram Sharma is new Army Chief

Published: in English by . Leave a Comment on Prabhu Ram Sharma is new Army Chief.

KATHMANDU : President Bidya Devi Bhandari has appointed Chief of General Staff of Nepal Army, Prabhu Ram Sharma, as the new chief of the national army. President Bhandari appointed Sharma, who is currently serving as the Acting Chief of Nepal Army, to the post of Chief of Army Staff (CoAS) of the national army as […]

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, सतर्क रहन प्रशासनको आग्रह

Published: in समाज by . Leave a Comment on सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, सतर्क रहन प्रशासनको आग्रह.

सप्तरी। सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई/तीन दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो । कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार शुक्रबार दिउँसोको मापन अनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेन्ड क्यूसेक बहाव भइरहेको जनाइएको छ । अझै […]