KATHMANDU : Nepal Ambulance Service (NAS) got its new president on Thursday. Dr Pradeep Vaidya was declared the new president of NAS. Ranjit Acharya, the former president, passed the baton to Shrestha as he completed his three-year term as president of NAS 102. The NAS has collaborated with the Ministry of Health and Population (MoHP) […]
काठमाडौं । नेपालमा थप दुई हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ३७४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ४३३ जनाको नतिजा पोजिटिभ आएको हो । नौ हजार ७०२ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार ५२ र चार हजार ६७२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८१ जनामा […]
काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने तयारी गरेका छन। आज बस्ने संसदीय दलको बैठकमा उनले राजीनामा दिने बुझिएको छ । राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी भएको छ । आज नै आचार्यलाई मुख्यमन्त्रीको शपथ गराउने सम्भावना समेत […]
KATHMANDU : The main opposition party, CPN-UML has summoned its central committee meeting on Thursday. The meeting is scheduled to be held this afternoon at Tulsilal Memorial Building in Chyasal. The meeting is likely to dwell on present political development, split of party and the future course of the party. This is the first time […]
काठमाडौं । विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको अनुदान निलम्बन गरेको छ । तालिबानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले अफगानिस्तानका परियोजनाहरूको सहयोग रकम रोक्का गरेको हो । बैंकले सन् २०२१ मा अफगानिस्तानको लागि ७८४ डलर विकास कोषको प्रतिबद्धता गरेको थियो । तालिबानको नियन्त्रणले देशको विकासका सम्भावनाहरू, विशेषगरी महिलाका लागि कस्तो प्रभाव पार्नेछ भन्ने चासोको विषय भएको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालप्रति कटाक्ष गरेका छन् । उनले एमाले फुटाउन सांसदहरुलाई घर-घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए । बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बलजफ्ति, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् । ‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर […]
अमेरिका । अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए)ले पर्याप्त अध्ययन नभएको भन्दै १२ वर्ष भन्दा मुनिका बालबालिकालाई फाइजरको कोभिड–१९ खोप नलगाउन अभिभावक र औषधि आपूर्तिकर्तालाई चेतावनी दिएको छ । फाइजरको कोभिड–१९ खोप १६ वर्ष भन्दा माथिका व्यक्तिको लागि प्रयोग गर्न सोमबार नै पूर्ण स्वीकृति दिएको एफडीएले बालबालिकामा यस खोपको असरको बारेमा आवश्यक […]
विराटनगर । प्रदेश १ मा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्ने सम्भावना समाप्त भएको छ । पार्टी विभाजनमा माधवकुमार नेपालको साथ छाडेका कारण मुख्यमन्त्रीमा उनको सम्भावना सकिएको हो । पार्टी विभाजन हुँदा आचार्यले एमाले नै रोजेपछि प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले उनको साथ छाडेका छन् । पार्टी विभाजन प्रकृयामा रहेका बेला आचार्यले मुख्यमन्त्री बन्न […]
झापा । झापामा सवारी दुर्घटना तीन गुणाले बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए । झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी […]
काठमाडौं । नेपाली क्रिकेट टोलीले ओमानमा पपुवा न्युगिनी (पीएनजी) सँग ५० ओभरको खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपालले सिरिज खेल्ने पक्का भएको बताएको छ । क्यानले पीएनजीसँगको सिरिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट अनुमति मागेको थियो । आईसीसीले उक्त सिरिजलाई अनुमति दिएपछि सिरिज पक्का भएको हो । आईसीसी […]