Sajhamanch Archive

प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ सार्वजनिक.

काठमाडौँ । गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ बजारमा आएको छ । भिमफेदी गाइज र मोडल एंव नायिका सुमि मोक्तान अभिनित उक्त म्युजिक भिडियो ‘प्रदिप लामा अफिसियल’ बाट सार्वजानिक गरिएको हो । बौद्धस्थित एक पत्रकार सम्मेलन गरी विमोचन गरिएको सो गीतलाई हस्त लामा ‘हार्दिक’ को शब्द र संगीत रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ […]

बाल अस्पताल सञ्चालनका लागि सहयोग जुटाँउदै डा.कोइराला

Published: in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on बाल अस्पताल सञ्चालनका लागि सहयोग जुटाँउदै डा.कोइराला.

विराटनगर । प्रदेशस्तरीय बाल अस्पताल सञ्चालन गर्न प्रदेश नम्बर–१ मा डा. भगवान कोइराला सक्रिय भएका छन् । उनले गैरनाफामूलक ढंगले सञ्चालन हुने अस्पतालका लागि गर्न पूर्वका सामाजिक संघ–संस्थालाई पनि सहभागी हुन आग्रह गरेका छन् । विराटनगरमा मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग भेटघाट गरी उनले काठमाडौंमा स्रोत केन्द्रको रूपमा बहुविशिष्टिकृत सेवासहितको अस्पताल र […]

सङ्क्रमित शून्य रहेका स्थानीय तहका विद्यालय सञ्चालनमा

Published: in शिक्षा, समाज by . Leave a Comment on सङ्क्रमित शून्य रहेका स्थानीय तहका विद्यालय सञ्चालनमा.

बैतडी । बैतडीमा कोरोनाको सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरेको छ । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ । यी दुवै स्थानीय तहमा हाल कोरोनाका सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना महामारीका […]

ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए २० प्रतिस्पर्धी

Published: in गीत/संगीत/मनोरञ्जन, समाज by . Leave a Comment on ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए २० प्रतिस्पर्धी.

काठमाडौँ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छानिएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट २० जना पतिस्पर्धी छनौट भएका हुन् । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय […]

प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै स्थानीय तह

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै स्थानीय तह.

पाँचथर । पाँचथरका स्थानीय तहहरुले आ–आफ्ना प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै लगेका छन् । अधिकांश स्थानीय तहले प्रशासकीय भवनलगायत संरचना तथा वडा कार्यालय निर्माण पूरा गर्दै लगेका छन् । केहीले भने चालु आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न गर्न बजेटको प्रबन्ध गरेका छन् । पाँचथरमा आठवटै स्थानीय तहले चालु आ.वको नीति तथा कार्यक्रममा प्रशासकीय भवन निर्माणलाई […]

कनकाई साप्ताहिक सातौं वर्षमा

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कनकाई साप्ताहिक सातौं वर्षमा.

झापा । झापास्थित कनकाई नगरपालिका केन्द्रविन्दु बनाएर प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक तथा कनकाई अनलाईन सातौ बर्षमा प्रवेश गरेको छ । २०७२ सालबाट नियमित प्रकाशन हुदै आइरहेको यस साप्ताहिक प्रेस काउन्सिलबाट ‘ख’ वर्गमा समेत वर्गिकृत हुदै आएको साप्ताहिक पत्रिका हो । कनकाई अनलाईन न्युज पोर्टलसमेत नियमित प्रकाशन हुदै आएको यस साप्ताहिक तथा अनलाईन कनकाई क्षेत्रकै […]

हैटीमा भूकम्प तीन सय जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on हैटीमा भूकम्प तीन सय जनाको मृत्यु.

एजेन्सी । हैटीमा गएको भूकम्पमा परी करिब तीन सय जनाको मृत्यु भएको छ । ७ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परेर १८ सयभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पुरिएकाहरुको उद्धार कार्य चलिरहेको छ । मृत्यु हुनेहरुको र घाइतेहरुको संख्या बढ्न सक्ने अनुमान छ । राजधानी पोर्ट […]

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

Published: in खेलकुद by . Leave a Comment on इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात.

काठमाण्डौ । लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लिभरपुलले नर्वीच सिटीलाई ३–० ले हराएको हो । लिभरपुलका डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एकरएक गोल गरे । लिभरपुलका सलाहले नयाँ कीर्तिमान समेत बनाएका छन् । प्रिमियर लिगको पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने उनी पहिलो खेलाडी […]

बालबालिकाको लागि घरकै एकान्तबास उचित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on बालबालिकाको लागि घरकै एकान्तबास उचित.

काठमाडौँ। बालबालिकाहरुमा कोरोना सङ्क्रमण सामान्य लक्षणसहित देखिएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने चिकित्सकको सुझाव छ । स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव उनीहरुको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्रा.डा. रवि शाक्यका अनुसार, ‘‘बालबालिकालाई होम आइसोलेसन बस्दा नै सुरक्षित अनुभव हुन्छ । सामान्य लक्षण छ भने […]

देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on देशका अधिकांश स्थानमा वर्षाको सम्भावना.

काठमाडौं । देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । यसैबीच, आज राति देशका अधिकांश स्थानमा […]