Sajhamanch Archive

यो गठबन्धन ५ वर्ष केही हुनेवाला छैन : प्रचण्ड

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on यो गठबन्धन ५ वर्ष केही हुनेवाला छैन : प्रचण्ड.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् । सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका नेताहरु र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्के कुरामा विश्वस्त रहेको बताएका हुन् । ‘अहिले कता कता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने नहुने […]

प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने जिल्ला न्यायाधीशले दिए राजीनामा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने जिल्ला न्यायाधीशले दिए राजीनामा.

काठमाडौं। काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् । आफैँले कानूनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै भट्टराईले सोमवार राजीनामा दिएका हुन् । उनले न्यायाधीश नियुक्तिको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्मा नियुक्ति हुने गरेको आरोप लगाए […]

असार १४ गते विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on असार १४ गते विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी.

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्री कार्कीले असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन् । प्रदेश सरकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद सिटौलाले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको जानकारी दिए […]

र्‍यापर गिरिशसहित ३ जनालाई पक्राउको माग गर्दै रंगेली-विराटनगर सडक अवरुद्ध

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on र्‍यापर गिरिशसहित ३ जनालाई पक्राउको माग गर्दै रंगेली-विराटनगर सडक अवरुद्ध.

विराटनगर । मासु व्यावसायी कासिद अन्सारी मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त र स्थानीयले रंगेली-विराटनगर सडक अवरुद्ध पारेका छन् । र्‍यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी क्याफे एण्ड विस्त्रोमा असार ३ गते घाइते भएका अन्सारीको साही दिन उपचारका क्रममा मृत्यु भएको थियो । अन्सारीको मृत्युपछि आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध […]

अब अनलाइनबाटै कांग्रेसको सदस्यता वितरण

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on अब अनलाइनबाटै कांग्रेसको सदस्यता वितरण.

काठमाडौं । नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ। पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ। ‘अहिले हामी आन्तरिक तयारी गर्दैछौं। पार्टीको अब बस्ने बैठकपछि अनलाइनबाटै सदस्यता फारम भर्न मिल्ने बनाउँछौं,’ उनले भने। कांग्रेसमा दुई प्रकृतिको सदस्यताको व्यवस्था छ, […]

बैङ्कको दुर्व्यहारबिरुद्द इटहरी बजार बन्द

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बैङ्कको दुर्व्यहारबिरुद्द इटहरी बजार बन्द.

इटहरी । ऋणको ब्याज असुल गर्ने क्रममा ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियारसहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा सोमबार इटहरी बजार बन्द आह्वान गरिएको छ। उद्योग वाणिज्य सङ्घको आह्वानमा गरिएको बजार बन्दले विहानैदेखि विभिन्न खाले पसलहरु बन्द भएका छन्। इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैङ्कको टोलीले आतङ्कित बनाएको विरोधमा बजार बन्द गरिएको हो। बैङ्कको […]

पशुपतिको जलहरी जोख्ने काम सकियो, अन्तिम हिसाब-किताब हुँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on पशुपतिको जलहरी जोख्ने काम सकियो, अन्तिम हिसाब-किताब हुँदै.

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी जोख्ने काम सकेको छ। आइतबार साँझ ६ बजेदेखि सुरु भएको जोख्ने काम सोमबार बिहान २ बजे सकिएको अख्तियार स्रोतले बताएको छ। जलहारीको जोख्ने काम सकियो। टुक्रा टुक्रामा जोखिएको जलहारीको पूर्ण तौल निकाल्न अन्तिम नापजाँच हुँदै छु, अख्तियार स्रोतले भन्यो। प्रारम्भिक नाँप […]

भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

Published: in International, मिडियाबाट साभार, समाज by . Leave a Comment on भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु.

काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् । सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो । ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ […]

Cash circulation decreased by Rs 15 billion in 1 month

Published: in English by . Leave a Comment on Cash circulation decreased by Rs 15 billion in 1 month.

KATHMANDU: Cash circulation has decreased by 15 billion rupees in one month. According to Nepal Rastra Bank, the cash circulation which was 623.89 billion rupees in Baisakh (mid-April to mid-May) fell to 608. 51 billion rupees in Jestha (mid-May to mid-June.) The cash circulation which was 611.78 billion rupees in Chaitra (mid-March to mid-April) had […]

गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार.

काठमाडौँ । नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ। हिजो रोमानियामा एक कार्यक्रममा उनीमाथी बियरको बोतल प्रहार भएको हो। गायक सपुतलाई बोतल प्रहार भएको भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्राप्त भिडियोमा प्रकाश सपूतले गीत गाइरहेको बेला अचानक दर्शक दिर्घाबाट बोतलको प्रहार भएको देखिन्छ। आफ्नो सुरमा गीत गाइरहेका […]