काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अंक पुनर्जाँचको काम भइरहेको छ । यसपटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली […]
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताए । ‘३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा […]
विराटनगर। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ। शनिबार नगरसभाको बाह्रौं अधिवेशनमा उपप्रमुख शिल्पा निरला कार्कीले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। बजेट वक्तव्यमा चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ […]
काठमाडौँ । ललितपुरको ग्वार्कोको स्थीत ईपियस कोरिया पठाउने कार्यालयमा सयौँको सख्यामा कोरिया जाने तयारी गरेका कामदाहरुले कार्यालय अगाडि नारावाजी लगाएका छन।पहिला कोरिया गएर स्वदेश फर्किसकेका कामदारहरुले नाराबाजी गरेका हुन। आज विहान उनीहरुले आफूहरूले पनि कोरियाको भिसा पाउनु पर्ने माग राख्दै नाराबाजी गरेको जिल्ला प्रहरी परिषद् ललितपुरले जानकारी दिएको छ।
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले दिएको राहत लिएर जाँदै वृद्ध।झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले दिएको राहत लिएर जाँदै वृद्ध। पूर्णबहादुर तिम्सिना अरूले बोलेको त्यति धेरै सुन्दैनन्। ७१ वर्षीय उनको कान छेउमा गएर बोलायो भने मात्र सुन्छन्। अनि सकेको जवाफ र दोहोरो कुराकानी गर्छन्। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन् । उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले […]
बेलबारी । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन्। गत वर्ष मनको पाँच सय ५० देखि छ सय रुपैयाँसम्म मूल्य पाएको चैतेधानले यस वर्ष एक हजार एक सयदेखि एक हजार दुई सय ५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ। चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य दिन थालेपछि […]
काठमाडौं । गाडी दुर्घटनामा परी मृत्यु भएका स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीका परिवारले चालकविरूद्ध जाहेरी दिएका छन्। गिरीको दुर्घटनामा परी मृत्यु भएको नभई उनको हत्या भएको र त्यसमा गाडीका चालकको संलग्नता रहेको आशंकामा उनका परिवारले चालक सुरज नेपालीविरूद्ध जाहेरी दिएका हुन्। आइतबार दिवंगत गिरीका भाई बलरामले जिल्ला प्रहरी कार्यालय स्याङ्जा पुगेर गाडीचालक नेपालीविरूद्ध जाहेरी […]
पाँचथर । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो । टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चासो राख्यो । ‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो’, अध्यक्ष थापाले पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष […]
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। उनका अनुसार उक्त विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ संगठन तथा केन्द्रीय समितिबाट […]