Sajhamanch Archive

Five killed in Gorkha jeep accident identified

Published: in English by . Leave a Comment on Five killed in Gorkha jeep accident identified.

KATHMANDU : The identities of four men and one woman who died in a jeep accident in Gorkha have been revealed. According to police, the deceased have been identified as 19-year-old Prabin Thapa, 28-year-old Bir Bahadur Thapa, 19-year-old Niraj Thapa, 19-year-old Nabina Thapa and 64-year-old Dhan Bahadur Thapa of Shahid Lakhan Rural Municipality-5 in the […]

ताप्लेजुङ मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी सुरु

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on ताप्लेजुङ मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी सुरु.

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्गा गाउँपालिका वडा नं ६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रवार बिहानबाट पहिरो पन्छाउन थालिएको छ। उनीहरुको घर रहेको सम्भावित स्थललाई केन्द्रमा राखी त्यहाँको पहिरो पन्छाएर खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सशस्त्र डिएसपी बिनोद थापाले जानकारी दिए। नेपाली सेना,नेपाल […]

उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । अनशन स्थगितबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् । चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा […]

गोरखा जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on गोरखा जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत.

गोरखा । गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् । डिएसपी लिलाराज खनालका अनुसार शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ […]

फिल्म हलबाट नगर प्रहरी फिर्ता

Published: in मिडियाबाट साभार, लोकप्रिय, विविधा, समाज by . Leave a Comment on फिल्म हलबाट नगर प्रहरी फिर्ता.

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । हिजो हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो । काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर […]

ओखलढुंगामा पहिरो : एकै परिवारका ३ जनाको मृत्यु, १ बेपत्ता

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on ओखलढुंगामा पहिरो : एकै परिवारका ३ जनाको मृत्यु, १ बेपत्ता.

काठमाडौं । ओखलढुंगामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रवक्ता देवेन्द्र दासले जानकारी दिए । […]

नेपालले ११ महिनामा बेच्यो साढे ३ अर्बको चिया

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on नेपालले ११ महिनामा बेच्यो साढे ३ अर्बको चिया.

काठमाडौं । नेपालको चिया निर्यात वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको व्यापार तथ्याङ्‍कअनुसार नेपालले जेठसम्म ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँको चिया निर्यात गरेको छ । १५ करोड ४२ लाख ५९ हजार किलो चिया निर्यात गर्दा नेपालले उक्त आय गरेको हो । गत वर्ष यसै अवधिमा नेपालबाट एक करोड ९ […]

अदालतमाथि अविश्वास जगाउने बालेनको दुस्साहस

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on अदालतमाथि अविश्वास जगाउने बालेनको दुस्साहस.

काठमाडौं । आफूलाई स्पष्टीकरण सोध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय विरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफैं उच्च अदालतमा निवेदन दिए । त्रिभुवन विमानस्थल नजिकै सिनामंगलमा नक्सा पास नगरी बनाइरहेको भवन परिसरको फेन्सिङ तारबार काटेको भन्दै उड्डयन प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई किन कारबाही […]

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम साढे ३ अर्ब नजिक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम साढे ३ अर्ब नजिक.

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ । बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ । बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा र निर्जीवन बीमामा समेत वृद्धि भएको छ । अन्य उपसूचकहरु राताम्य देखिए । बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ […]

भारतीय लोकतन्त्रको मुद्दा बिर्सेर मोदीसँग वार्ता गर्दै बाइडेन

Published: in International, मिडियाबाट साभार by . Leave a Comment on भारतीय लोकतन्त्रको मुद्दा बिर्सेर मोदीसँग वार्ता गर्दै बाइडेन.

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय लोकतन्त्रको बिग्रँदो छविलाई वास्ता नगरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो आतिथ्य दिएका छन् । बाइडेनले लोकतन्त्र र अधिनायवादबीचको द्वन्द्व वर्तमान विश्वको वास्तविक संघर्ष रहेको बताउने गरेका थिए । हाल अमेरिका भ्रमणमा रहेका मोदीसँगको वार्तासम्म आइपुग्दा बाइडेन लोकतन्त्रको आधारभूत मान्यतामा अपूर्ण भएपनि महत्वपूर्ण मित्रलाई गुमाउन नहुने निष्कर्षमा पुगेको देखिन्छ । […]