Sajhamanch Archive

अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात, करणले लिए चार विकेट

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात, करणले लिए चार विकेट.

काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ । पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् । ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई […]

हेवा खोलामा बेलीब्रिज निर्माण थालियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on हेवा खोलामा बेलीब्रिज निर्माण थालियो.

काठमाडौँ । वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ। भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो। सोमबारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए। बेलीब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उनले जानकारी दिए। “केही दिनभित्रै यातायात […]

संसदमा असार ८ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on संसदमा असार ८ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर.

काठमाडौं । प्रतिनिधि सभामा आउँदो शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबारका लागि निर्धारण गरिएको जानकारी गराएका छन् । प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्यहरुलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी […]

तनहुँमा पहिरोमा पुरिएर २ मजदुरको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on तनहुँमा पहिरोमा पुरिएर २ मजदुरको मृत्यु.

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा सोमबार साँझ माथिबाट माटोको ढिस्को खसेर […]

अखण्ड भारत नक्साको वास्तविकता बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अखण्ड भारत नक्साको वास्तविकता बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन.

काठमाडौं । सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । यो जानकारी परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा दिएका हुन् । भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको देखिन्छ । त्यो नक्सा सार्वजनिक […]

प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्ने समातिए

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्ने समातिए.

काठमाडौं । विद्यार्थीबाट कुटिएका त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट उनीहरूलाई पक्राउ गरिएको हो । चलाउनेमाथि कुटपिट गरेको अभियोगमा नेविसंघका केही नेताहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दा सरकारले फिर्ता लिएपछि सोमबार पनि चलाउनेले प्रदर्शन गरेका थिए […]

काभा पुरुष भलिबलः नेपाल र इरान भिड्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on काभा पुरुष भलिबलः नेपाल र इरान भिड्दै.

काठमाडौँ । किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिस्पर्धा गर्दैछ। बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्न लागेको हो। नेपाल र इरानबीचको खेल ३ः४५ बजे शुरु हुनेछ। नेपालले यसअघिका दुई खेलमा हार व्यहोरोको छ।

France’s aviation authority to help enhance Nepal’s air safety

Published: in English by . Leave a Comment on France’s aviation authority to help enhance Nepal’s air safety.

KATHMANDU : An agreement has been reached between the Civil Aviation Authority of Nepal (CAAN) and the Civil Aviation Authority of France with the aim of enhancing the air safety system of Nepal. A four-year memorandum of understanding (MOU) for technical and human resource management and development was signed today in Paris, the capital of […]

रोकिएन पहिरोको बितण्डा: ढुङ्गाले लागेर खुवाका एक बृद्ध घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on रोकिएन पहिरोको बितण्डा: ढुङ्गाले लागेर खुवाका एक बृद्ध घाइते.

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा एक बृद्ध घाइते भएका छन् । जोखिम स्थानमा रहेको घर छाडेर राति सुरक्षित स्थानमा बास बसी बिहान घरतर्फ फर्कदै गरेका मेहले खुवाका ७८ बषिय बिर्खबहादुर लिम्बू गम्भिर घाइते भएको स्थानीय राजेश कडेंलले जानकारी दिए। ‘माथिबाट झरेको ढुङ्गा सहितको पहिरोले बगाएछ’कडेंलले भने‘धन्न टाउकोमा चाँहि चोट छैन। उनलाई […]

हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on हवाई रुटबारे सकारात्मक छलफल भइरहेको छ : राजदूत श्रीवास्तव.

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताएका छन् । मंगलवार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । ‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं । यो […]