Sajhamanch Archive

प्रदेश–१ बजेट शीर्षकप्रति एमालेको आपत्ति

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on प्रदेश–१ बजेट शीर्षकप्रति एमालेको आपत्ति.

काठमाडौं । नेकपा (एमाले)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट शीर्षकप्रति नियमापत्ति गरेको छ । प्रदेशहरू सबैको नामकरण भइसक्दा समेत प्रदेश–१ भनेर बजेट शीर्षक उल्लेख गरिएको भन्दै त्यसलाई नसच्याउँदासम्म प्रतिनिधिसभामा छलफल अगाडि बढ्न नसक्ने एमालेले अडान लिएको हो । आइतबार संसद् बैठकमा एमालेका सचेतक महेश बर्तौलाले ‘संविधाको धारा १९५ विपरीतको छलफल’ संसद्मा हुन नसक्ने […]

वर्षा र बाढीका कारण ताप्लेजुङ यातायात सम्पर्कविच्छेद, सडक र पुलमा ५० करोडको क्षति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on वर्षा र बाढीका कारण ताप्लेजुङ यातायात सम्पर्कविच्छेद, सडक र पुलमा ५० करोडको क्षति.

ताप्लेजुङ । शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अनुसार शनिबार रातिको वर्षा, बाढी र पहिरोका कारण धेरै त्यस क्षेत्रका धेरै सडक […]

मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन तोकिए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मंकीपक्सको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन तोकिए.

काठमाडौं । नेपालमा पहिलोपटक मंकीपक्स संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालका १४ जना डाक्टरलाई मंकीपक्स रोगको उपचारका लागि फोकल पर्सन तोकेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार मेची अस्पतालमा डा. केशव दाहाल, कोशी अस्पतालमा डा. सिवी झा, विपी कोइराला […]

समाजवादी मोर्चाको घोषणा भोलि सोमबार

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on समाजवादी मोर्चाको घोषणा भोलि सोमबार.

काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ । प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव […]

६६ पृष्ठको राहदानी थन्केर बसेपछि घटाइयो दोब्बर दस्तुर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ६६ पृष्ठको राहदानी थन्केर बसेपछि घटाइयो दोब्बर दस्तुर.

काठमाडौँ । राहदानी विभागले ६६ पृष्ठको राहदानी ठूलो परिणाममा थन्केर बसेपछि उक्त राहदानी खपत गराउन भन्दै दोब्बर दस्तुर घटाएको छ। झन्डै ४ लाख ९५ हजार थान राहदानी थन्केपछि विभागले आजैदेखि लागू हुने गरी दस्तुरमा ५ हजार रुपैयाँ घटाएको छ। यसअघि ६६ पृष्ठको राहदानी बनाउन १० हजार रुपैयाँ दस्तुर लाग्ने गरेको थियो। विभागले २०७८ साल मंसिर […]

मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन, ३ जना महिला

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मधेश प्रदेश सभामा ५ संसदीय समितिको सभापति चयन, ३ जना महिला.

जनकपुरधाम । मधेश प्रदेश सभामा विभिन्न सातमध्ये पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ । प्रदेश सभामा एक बढी संसाद रहेका ७ दलले एकरएकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो । जसमध्ये प्रदेश सभा मामिला र कृषि तथा भूमि व्यवस्था समिति बाहेकमा सभापति चयन गरिएको छ । सहमतिको माध्यमबाट शनिबार साँझ पाँचवटा […]

बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण.

संखुवासभा । संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरिइएको छ। संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर संखुवासभामा भएको क्षतिबारे अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो। भेटमा सांसद् खड्काले संखुवासभामा आएको बाढीले दर्जनौं जलविद्युत् गृहमा क्षति पुग्दा राज्यलाई अर्बौको क्षति हुनुका […]

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान

Published: in मिडियाबाट साभार by . Leave a Comment on हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान.

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्हरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई […]

Five missing in flood; Mechi highway disrupted

Published: in English by . Leave a Comment on Five missing in flood; Mechi highway disrupted.

PANCHTHAR : At least five persons are missing in the flood that occurred in Hewakhola after a heavy rainfall occurred last night in Panchthar district. The missing ones are workers of Hewakhola Hydropower Project-I Dil Kumar Tamang of Hilihang Rural Municipality-7 and Sanjog Lowa of Phidim Municipality-10. Likewise, Ashish Majhi and Alisha Majhi of Phidim […]

पहिलो खेलमा आज नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on पहिलो खेलमा आज नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै.

काठमाडौं । आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न […]