Sajhamanch Archive

बेटिङ प्रचारको आरोपमा कलाकार बल्छी धुर्वेसहित ८ जना पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बेटिङ प्रचारको आरोपमा कलाकार बल्छी धुर्वेसहित ८ जना पक्राउ.

काठमाडौँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथप्रचारप्रसार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक लिलाराज डाँगी (डीएसपी)ले जानकारी  दिए । डीएसपी डाँगीका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छि ध्रुवे), राजु पौडेल, पवन खितवडा, एलिस राई, ज्वलन घर्ति […]

राजनीतिमा आउने महावीर पुनको संकेत

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राजनीतिमा आउने महावीर पुनको संकेत.

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत छन् । उनले आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको उल्लेख गरेका छन् । स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्‍याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको […]

राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा सपथ

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा सपथ.

काठमाडौँ । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा पूर्व मुख्य सचिब शंकरदास बैरागीलाई नियुक्त गरेको छ। बैरागीलाई आजै मुख्य सचिवबाट राजिनामा गराएर सल्लाहाकारमा नियुक्त गरिएको हो। पूर्व मुख्य सचिब बैरागीले आजै राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ पनि लिएका छन्। बिहिबार सिहंदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई सल्लाहाकारको सपथ ग्रहण गराएका हुन्। पूर्व मुख्य सचिव बैरागीको […]

श्रीमानको कुटपिटबाट घाइते भएकी वडा सदस्यको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on श्रीमानको कुटपिटबाट घाइते भएकी वडा सदस्यको मृत्यु.

काठमाडौं । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ । घरायझी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएको ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको […]

नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त.

काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् […]

South Korean ambassador calls on Speaker Ghimire

Published: in English by . Leave a Comment on South Korean ambassador calls on Speaker Ghimire.

KATHMANDU : Newly-appointed Ambassador of South Korea to Nepal, Park Tae-Young, paid a courtesy call on the Speaker of the House of Representatives, Devraj Ghimire. In the meeting held on Wednesday at the Speaker’s office at Singha Durbar, the relations between the two countries, exchange of parliamentary experience and economic development were discussed. In the […]

महिला इमर्जिङ टिम्स कपमा नेपालले आज भारतसँग खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on महिला इमर्जिङ टिम्स कपमा नेपालले आज भारतसँग खेल्दै.

काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्दैछ । समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धातम्क खेलमा ९ रनले पराजित भएको थियो । नेपाल पहिलो जितको खोजीमा छ । तर, पहिलो खेलमा घरेलु टोली हङकङलाई सहजै ९ विकेटले पराजित गरेको भारत बलियो टोली हो । […]

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु.

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।बुधबार उजुरीकर्तासँगको छलफलपछि आज समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो । बिहान ८ बजेदेखि सुरु हुने भनेको सुनुवाइ केही ढिला सुरु भएको छ ।प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामुप्रधानन्यायाधीश कार्की सिंहदरबारमा जारी समितिको बैठकमा बिहान सवा ८ बजेपछि आइपुगेका हुन् । कार्कीविरुद्ध ३८ […]

नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै, साफअघि कमजोरी सुधार्ने मौका

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दै, साफअघि कमजोरी सुधार्ने मौका.

काठमाडौं । नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ । साफ गेम आगामी असार ६ गतेदेखि भारतमा सुरु हुँदैछ । फिलिपिन्ससँग अभ्यास खेल खेलेपछि […]

बहसपछि इजलासमै भक्कानिए शमशेर मियाँ

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on बहसपछि इजलासमै भक्कानिए शमशेर मियाँ.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका हज समितिका अध्यक्ष शमशेर आफ्ना कानुन व्यवसायीको बहसपछि इजलासमै भक्कानिएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबार १०औँ दिन पनि थुनछेक बहस जारी रह्यो । अभियुक्त बनाइएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट १५ कानुन व्यवसायीको बहसपछि बुधबार मियाँको तर्फबाट बहस सुरु भएको थियो । उनको […]