Sajhamanch Archive

भारतमा २४ घन्टामै थपिए १ लाख २६ हजार संक्रमित

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा २४ घन्टामै थपिए १ लाख २६ हजार संक्रमित.

काठमाडौं । छिमेकी मुलुक भारत कोरोनाभाइरसको संक्रमणमा संसारकै नयाँ हटस्पट बनेको छ। त्यहाँ संक्रमितको संख्यामा हरेक दिन नयाँ रेकर्ड बनिरहेको छ। बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। गत वर्ष कोरोनाभाइरसको पहिलो लहर चल्दा पनि भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएका थिएनन्। पछिल्लो एक महिनादेखि भारतमा संक्रमणको दर उकालो […]

आउँदो सेप्टेम्बरदेखि ई–पासपोर्ट वितरण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आउँदो सेप्टेम्बरदेखि ई–पासपोर्ट वितरण.

काठमाडौं । अब छिट्टै सर्वसाधारणको हातमा नयाँ प्रविधिको पासपोर्ट पुग्ने भएको छ । पटक–पटक रोकिँदै आएको ई–पासपोर्टको छपाइ प्रक्रिया अघि बढेको छ। सरकारले फ्रान्सेली कम्पनीसँग ई–पासपोर्ट छाप्ने सम्झौता गरेसँगै छपाइ प्रक्रिया अघि बढेको हो । सरकारले गत डिसेम्बर २१ मा फ्रान्सको कम्पनी आईडीईएमआईए आइडेन्टिटी एन्ड सेक्युरिटीसँग २० लाखथान ई–पासपोर्ट छाप्ने सम्झौता गरेको थियो । लक्ष्यअनुसार […]

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्री काल्भोबीच भेटवार्ता

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्री काल्भोबीच भेटवार्ता.

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । अध्यक्ष तिमिल्सिनासहितको नेपाली टोलीसँग एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारासँग समेत भेट भएको छ । भेटमा स्पेनका लागि नेपाली राजदूत दावा […]

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग.

काठमाडौं । घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक भएको छ । क्रिकइन्फोुले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने सिरिजको पहिलो खेल आउँदो वैशाख ४ गते हुनेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ । नेपालले आफ्नो दोस्रो खेलमा […]

पहिलोपटक राष्ट्रिय जनगणनामा वित्तीय पहुँच र ऋण खाताबारे विवरण सङ्कलन गरिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on पहिलोपटक राष्ट्रिय जनगणनामा वित्तीय पहुँच र ऋण खाताबारे विवरण सङ्कलन गरिँदै.

सुदूरपश्चिम । राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्याङ्क सङ्कलन गरिँदै छ । यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी विस्तृत विवरणसमेत सङ्कलन गर्ने तयारी भइरहेको छ […]

राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज.

काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको राखेपको कर्भडहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् । खेल बिहान साढे ११ बजे हुनेछ । यस्तै, पुरुषतर्फको फाइनलमा एपीएफ क्लब र हेल्प नेपाल खेल्नेछन् । यो खेल दिउँसो साढे ३ बजे […]

आज प्रतिनिधि सभा बैठक बस्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज प्रतिनिधि सभा बैठक बस्दै.

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विवादास्पद सूचना प्रविधि विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ । संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज बस्ने बैठकमा पेस हुन लागेको हो । २०७६ पुसमा संसद अन्तरगतको विकास तथा प्रविधि समितिले प्रमुख […]

UK advises limiting AstraZeneca in under-30s amid clot worry

Published: in English by . Leave a Comment on UK advises limiting AstraZeneca in under-30s amid clot worry.

LONDON : British authorities recommended Wednesday that the AstraZeneca COVID-19 vaccine not be given to adults under 30 where possible because of strengthening evidence that the shot may be linked to rare blood clots. The recommendation came as regulators in the United Kingdom and the European Union emphasized that the benefits of receiving the vaccine […]

पहाडी भू–भागका केही स्थानमा आज वर्षा हुने, वायु प्रदूषणबाट बच्न विभागको आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पहाडी भू–भागका केही स्थानमा आज वर्षा हुने, वायु प्रदूषणबाट बच्न विभागको आग्रह.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १ सहित बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज दिउसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने जनाएको छ । विभागका अनुसार आजराति देशका पहाडी भू–भागमा आंशिकदेखि […]

भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो.

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख […]