Sajhamanch Archive

बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश.

काठमाडौं । भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र डीसीसीएमसीको बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवम् पूजामा मात्रै सीमित गर्ने नर्णय गरेको थियो […]

पत्रकार महासंघ इलामको नेतृत्व बिप्लबको

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पत्रकार महासंघ इलामको नेतृत्व बिप्लबको.

झापा । नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा बिप्लब भटराई निर्वाचित भएका छन । बिप्लबले १ सय ६ मत ल्याएर बिजयी भएका हुन । उनका निकतम प्रतिस्पर्धी सुजन तिम्सिनाले ४८ मत पाएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा सुनिता राईले ९६ मत ल्याउदा उनको प्रतिस्पधी बुध्दमाया सोङमीले ५७ मत पाएकी थिइन । त्यस्तै सचिब पदमा प्रेम अधिकारीले […]

Nepal’s economic growth rate to remain at 2.9 percent in 2021: IMF

Published: in English, by . Leave a Comment on Nepal’s economic growth rate to remain at 2.9 percent in 2021: IMF.

KATHMANDU : The International Monetary Fund (IMF) has projected that the Nepali economy will grow by 2.9 percent this year. Unveiling the World Economic Outlook, the IMF has projected that Nepal’s gross domestic product (GDP) will grow by 2.9 percent, which is above two point percent than the estimated figure by the World Bank. In […]

श्रीलंकन पुलिसविरुद्ध आर्मीको सहज जित

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on श्रीलंकन पुलिसविरुद्ध आर्मीको सहज जित.

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा पहिलो खेलमा श्रीलंकन पुलिस स्पोट्र्स क्लबमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिस ५-१ गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेलमा आर्मीले श्रीलंकन पुलिसविरुद्ध पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको […]

रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न सरकारको आग्रह

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न सरकारको आग्रह.

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै संक्रामक […]

थप ३३९ जनामा कोरोना संक्रमणको पुष्टि

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप ३३९ जनामा कोरोना संक्रमणको पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय पीसीआर तथा १ हजार ४० जनाको एन्टीजेन परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट २९८ जना र एन्टीजेन परीक्षणबाट ४१ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकाका रहेका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५, […]

ओलीले विदेशी शक्तिसमक्ष आत्मसपर्ण गरे : प्रचण्ड

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ओलीले विदेशी शक्तिसमक्ष आत्मसपर्ण गरे : प्रचण्ड.

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन् । बुधबार सल्यानमा आयोजित एक कार्यक्रममा प्रचण्डले संसद् विघटन गरेर ओलीले विदेशी शक्ति समक्ष आत्मसर्पण गरेको जिकिर गरे । केपी ओलीले संविधान च्यात्ने काम सुरु गरेको उनको अ‍ारोप छ । कम्युनिस्ट पार्टीका […]

सुदूरपश्चिम मेयर कप महिला टी–२० को फाइनलमा

Published: in खेलकुद, मिडियाबाट साभार, by . Leave a Comment on सुदूरपश्चिम मेयर कप महिला टी–२० को फाइनलमा.

काठमाडौं । लुम्बिनी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा चलिरहेको ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधवार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपीएफसँगको भेट पक्का गरेको हो । एपीएफ एक खेलअघि नै फाइनल पुगिसकेको छ । लुम्बिनीले दिएको ७३ रनको लक्ष्य […]

निजामतीतर्फ ७ प्रतिशत कोटा छुट्याउन थारु आयोगको सिफारिस

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on निजामतीतर्फ ७ प्रतिशत कोटा छुट्याउन थारु आयोगको सिफारिस.

काठमाडौं । थारु आयोगले थारु समुदायको निजामती सेवामा सहभागिता कोटा घटाएको भन्‍दै निजामती विधेयकमा संशोधन गर्न सरकारलाई सिफारिस गरेको छ। बुधबार बसेको थारु आयोगको बैठकले जनसंख्याको आधारमा प्रतिशत तोकी राज्यका हरेक क्षेत्रमा थारु समुदायलाई समानुपातिक समावेशिताको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका अध्‍यक्ष विष्णु चौधरीले बताए। उनले अनलाइनखबरसँग भने, ‘प्रतिनिधिसभाको राज्य व्यवस्था […]

Two CPN (Maoist Center) ministers of Gandaki Province Govt resign

Published: in English, by . Leave a Comment on Two CPN (Maoist Center) ministers of Gandaki Province Govt resign.

KATHMANDU : Two CPN (Maoist Center) ministers of the Gandaki Province Government resigned from their posts on Wednesday. The province’s Minister for Internal Affairs and Law, Hari Bahadur Chuman and Minister for Land Management and Agriculture Cooperatives, Lekh Bahadur Thapa Magar resigned from their posts on Wednesday. Even though the Maoist Center members representing the […]