KATHMANDU : The equity market opened 20 points high in the preopening session but immediately pulled backed to trade in the red. Nonetheless, the market succeeded to recover within 15 minutes of trading, and the index traded flat till mid-day. Likewise, the market maintained its footing in green in the last trading session. At the […]
कास्की । पोखरामा भइरहेको १९ औँ संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रङ्गशालामा मङ्गलवार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई चार–शून्यले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । वाग्मती गोल्ड कपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर […]
बिर्तामोड । विगत केही समयदेखि चिनियाँहरु पुर्वि नेपालको बजारमा आकर्षित बन्दै गएका छन् । यहाँको व्यापार उद्योगमा लगानी गर्ने, नयाँ ब्रान्च खोल्ने तथा फ्रेन्चाईजीहरु बेच्ने काममा उनीहरु सकृय हुनथालेका छन् । खासगरी चिनियाँ प्रविधि नेपालमा भित्र्याउने र सुरक्षा संयन्त्र, कम्प्युटर टेक्नोलोजी तथा ईलेक्ट्रोनिक्स प्रविधिमा नेपाललाई आधुनिकरण गर्दैजाने उनीहरुको ध्येय छ। यसै सन्दर्भमा Dahua cc camera […]
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले वृद्धि हुँदा पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार बजार परिसुचक नेप्से १५.४२ अंकले वृद्धि हुँदा २६७४।४७ अंकमा बन्द भएको छ । नेप्से वृद्धि हुँदा कारोबार रकम करिब साढे ७ अर्ब पुगेको छ । नेप्सेमा अाज ७ अर्ब ४७ करोड ७७ […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् । प्रचण्डले […]
काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ गतेदेखि दिने भएको छ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम आईसीएसको […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ । मंगलबार वाग्मती प्रदेश कमिटी विस्तारसँगै जिल्ला अध्यक्ष र इन्चार्जहरू तय गरेको खनाल–नेपाल समूहले आजै सुदूरपश्चिम प्रदेश कमिटी पनि घोषणा गर्दै छ । सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल बन्नेछन् । पार्टी एकतापूर्व एमालेले पदाधिकारीहरूमध्येबाट प्रदेश […]
काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका गाईघाटस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले चार करोड २९ लाख रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ । यसका लागि भारतीय दूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच सम्झौता भएको भारतीय दूतावासद्वारा प्रेस विज्ञप्तिमा जनाएको छ । दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका […]
नयाँदिल्ली । कोभिड–१९ संक्रमणको दर बढेपछि भारतको नयाँदिल्लीमा अप्रिल ३० तारिखसम्मका लागि रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । दिल्ली सरकारले आजदेखि लागु हुने गरी रातको १० देखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि नै राष्ट्रिय राजधानी दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाउने प्रस्ताव गरिए पनि विचाराधीन अवस्थामा थियो । सोमबार […]
सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज मंगलबार संयुक्तरुपमा राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको […]