KATHMANDU : In view of the rising coronavirus cases, the Delhi government has imposed night curfew from 10PM to 5AM with immediate effect, Indian media reports said on Tuesday. India reported 96,982 new coronavirus infections overnight, taking the overall tally of cases to 12.7 million, data from India’s Ministry of Home Affairs said. The southern neighbor reported 446 […]
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो । उक्त वडाको प्रगदतिशील, लक्ष्मीथुम्का र आमडाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । साथै छिमेकी वडाको पोष्टकबारी सामुदायिक वनमा पनि डढेलो लागेको छ । “कास्कीसँग सिमाना जोडिएका सामुदायिक वनमा […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने दावी गरे । उनले लकडाउन भन्दाअघि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदम चाल्न सरकार तयार रहेको पनि बताए । लकडाउनले कोभिड […]
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्ययन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव लैजान प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्र जनता समाजवादी पार्टी जसपाको निर्णय कुरिरहेका छन् । जसपाको अहिले संसदीय दलको बैठक बसिरहेको छ । जसपा संसदीय दल बैठकको निर्णयपछि अविश्वासको प्रस्तावबारे टुंगोमा पुगिने माओवादीका प्रमुख सचेतक तुलाधर घर्तीले जानकारी दिए । “अविश्वासको प्रस्ताव लैजाने विषयमा दलहरुबीच […]
काठमाडौं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ ।
काठमाडौं । नेकपा मालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काभ्रेमा समानान्तर जिल्ला कमिटी घोषणाको तयारी गरेको छ । खनाल र नेपाल समूहले मंगलबार बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा प्रदेश कमिटीको घोषणा गर्दैछ । बिहान ११ बजे बस्ने बैठकले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा प्रदेश संयोजन कमिटी र लगत्तै बस्ने बैठकले १३ जिल्लामा समानान्तर कमिटी गठनको […]
काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा सारिएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार विहान चिडियाखानामा राखिएको हो । यो बाघले आइतबार नै बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न हात्तीसहित गएका गणकलाई बाघले आक्रमण गरेको थियो । गैंडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घास पनि जोहो गर्ने […]
KATHMANDU : As many as 550 Nepali students have been awarded with Ambassador of Pakistan Scholarships. Amid the 9th Annual Ambassador of Pakistan Scholarship programme organized by Embassy of Pakistan at Hyatt Regency in Kathmandu on Monday, Himalaya Shamsher Rana gave away “Ambassador of Pakistan Scholarships” to 550 Nepali students. The scholarships amount NRs 10,000/- […]
भक्तपुर । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र डीसीसीएमसीको बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय […]
काठमाडौं । नेपाल पत्रकार महासंघ, उदयपुर शाखामा पत्रकारहरुको एक समूहले ताला लगाएको छ । विवाद भएपछि उम्मेदवारी दर्तासमेत रद्द भएको छ । निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै पत्रकारका विभिन्न संगठनहरुले संयुक्त रुपमा ताला लगाएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । उनका अनुसार प्रेस सेन्टरको अगुवाइमा निर्वाचन कार्यक्रम रद्दको माग गर्दै सोमबार तालाबन्दी भएको हो […]