Sajhamanch Archive

आज वाग्मती प्रदेशको प्रदेशसभा बैठक बस्दै

Published: in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on आज वाग्मती प्रदेशको प्रदेशसभा बैठक बस्दै.

मकवानपुर । आज वाग्मती प्रदेशको प्रदेशसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने सातौँ अधिवेशन बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भएर आएको कार्यसूचीहरु प्रस्तुत हुनेछन् । प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । यस्तै बैठकमा राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयको प्रस्तावबारे पनि जानकारी दिइने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । […]

India’s daily virus cases breach 100,000; mutants, behaviour blamed

Published: in English, by . Leave a Comment on India’s daily virus cases breach 100,000; mutants, behaviour blamed.

NEW DELHI : India reported a record rise in COVID-19 infections on Monday, becoming the second country after the United States to post more than 100,000 new cases in a day, as politicians stage massive election rallies raising fears of further spreading the virus. Hospitals in the worst affected state, Maharashtra, are being overrun by […]

नेपालमा वायु प्रदूषण फेरि बढ्न थाल्यो, काठमाडौं विश्वकै प्रदूषित सूचीको एक नम्बरमा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेपालमा वायु प्रदूषण फेरि बढ्न थाल्यो, काठमाडौं विश्वकै प्रदूषित सूचीको एक नम्बरमा.

काठमाडौं । नेपालमा वायु प्रदूषण फेरि बढ्न थालेको छ । केही दिनअघि केही सुधार भए पनि काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको वातावरण विभागले जनाएको छ । काठमाण्डौ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको छ । […]

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

Published: in समाज, by . Leave a Comment on पूर्वी नेपालमा भूकम्पको धक्का महसुस.

काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का महसुस नेपालका पूर्वी क्षेत्रमा भएको हो । ५.६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।  

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता.

विराटनगर । प्रदेश नम्बर एक सरकारप्रतिको अविश्वास प्रस्ताव फिर्ता भएको छ । प्रदेश सभाको सातौँ एवम् हिउँदे अधिवेशनको चौथो बैठकमा संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१ )बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । अविश्वासको प्रस्तावको […]

प्रतिनिधिसभामा तीन प्रतिवेदन पेस

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभामा तीन प्रतिवेदन पेस.

काठमाडौं । प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेस गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष प्रतिवेदन पेस गरेका हुन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले उक्त समितिको वार्षिक प्रतिवेदन–२०७७ पनि सदनसमक्ष पेस गरे । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा […]

थप २६६ जनामा कोरोना संक्रमण, उपत्यकामा १३७ जना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on थप २६६ जनामा कोरोना संक्रमण, उपत्यकामा १३७ जना.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ जनामा गरिएको परीक्षणमा २६६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अघिल्लो दिनको भन्दा ९० जना बढी हो । आइतबार ३४५६ जनामा परीक्षण गर्दा १७६ जना संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा भेटिएका […]

झिनो अंकले बढ्यो नेप्से परिसूचक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on झिनो अंकले बढ्यो नेप्से परिसूचक.

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । लगातार दोस्रो दिन बढ्ने क्रममा सोमबार १.१३ अंक अर्थातः शून्य दशमलव ०४ प्रतिशतको वृद्धि भएको छ । यद्यपि आइतबारको तुलनामा कारोबार रकममा भने सोमबार केही गिरावट आएको छ । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेर रोकिएको नेप्से सोमबार […]

उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य.

काठमाडौं । उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगम घेराउ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगम घेराउ.

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमाले माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले विरोध प्रदर्शन पछि निगमका […]