Sajhamanch Archive

न्यायाधीशमा योग्यता नपुगेको भन्दै रिट

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on न्यायाधीशमा योग्यता नपुगेको भन्दै रिट.

काठमाडौं । सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका मुख्य न्यायाधीश नहकुल सुवेदीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुवेदीलाई सर्वोच्चको न्यायाधीशका लागि योग्यता नपुगी नियुक्तिका लागि सिफारिस गर्नु संविधानविपरीत भएको दाबीसहित रिट निवेदन दर्ता गरेका हुन्। प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष चोलेन्द्रशमशेर जबरासहितका सबै सदस्य, मुख्य न्यायाधीश […]

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै.

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको छ । शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि राति नै सूचना जारी गरी आकस्मिकरुपमा बैठक बोलाइएको हो । नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा […]

विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाडौंमा

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाडौंमा.

काठमाडौं । विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाडौंमा देखिएको छ । विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको छ । हिजोदेखि काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँको हावाको प्रदूषण अझै केही दिन रहने भएको छ । हिजो स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको हावाको प्रदुषण खतराको अवस्थाबाट अझै तल […]

मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयको अपिल

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयको अपिल.

काठमाडौं । काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै घरबाहिर नबस्न र केही दिन मर्निङ वाकमा ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । प्रदूषणको मात्रा बढेकाले धुवाँ उड्ने खालका सफाइका काम तथा व्यावसाय, निर्माण कार्य केहीदिन रोक्न मन्त्रालयले अपिल गरेको छ । अहिले भइरहेको वायु प्रदूषणले श्वासप्रश्वासमा गम्भीर समस्या निम्त्याउन सक्नेभन्दै मन्त्रालयले घर […]

Once again, Kathmandu breathes world’s most polluted air

Published: in English by . Leave a Comment on Once again, Kathmandu breathes world’s most polluted air.

KATHMANDU : Kathmandu, the federal capital of Nepal, has witnessed the world’s most polluted air yet again. According to IQAir, Kathmandu topped the list of polluted cities followed by China’s Beijing, India’s Mumbai and Bangladesh’s Dhaka. Kathmandu’s air quality on Friday deteriorated further as the highest fine particulate matters (Pm 2.5) index was recorded at […]

फक्ताङलुङ फाउण्डेशनका विद्यार्थीहरुको फोहोरलाई मोहरमा परिणत गर्न सकिने सन्देश

Published: in शिक्षा, समाज by . Leave a Comment on फक्ताङलुङ फाउण्डेशनका विद्यार्थीहरुको फोहोरलाई मोहरमा परिणत गर्न सकिने सन्देश.

झापा । ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने आई एस ए अवार्डमा सहभागि जनाउने कन्काई नगरपालिकास्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनका ९ र १० कक्षा विद्यार्थीहरुले आकर्षक साम्रगीहरु प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले खेर गएका वस्तु जस्तै प्लास्टिकको बोतल ,कार्टुन ,कपडा आदिबाट विभिन्न आकर्षक सजावटका सामग्रीहरु निर्माण गरि प्रर्दशन गरेका थिए। उक्त क्रममा विद्यार्थीहरुले विभिन्न स्थानहरुको स्थलगत निरिक्षनसमेत गरि […]

विद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on विद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न.

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई बालमैत्री नगर घोषणा अभियान अन्तर्गत नगर भित्रका विद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको आयोजना र बिर्तामोड नगरपालिकाको समन्वयमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नगरका सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयका शिक्षक प्रतिनिधि फोकल पर्सनहरुको सहभागिता रहेको थियो । प्रदेश एककै पहिलो बालमैत्री नगर […]

१५६ संक्रमित थपिए, ७० जना संक्रमणमुक्त

Published: in स्वास्थ्य by . Leave a Comment on १५६ संक्रमित थपिए, ७० जना संक्रमणमुक्त.

काठमाडौं । पछिल्लो चौबीस घण्टामा १५६ जना कोभिड १९ संक्रमित थपिएका छन् । ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गरिएकोमा १५६ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ७० जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख […]

प्रजातान्त्रिक दलबीच एकता अपरिहार्य ; नेता पौडेल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रजातान्त्रिक दलबीच एकता अपरिहार्य ; नेता पौडेल.

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँगको कुराकानीमा उनले सङ्घीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण गरिएको संविधान जोगाउनु नै अहिले महत्वपूर्ण कार्य रहेको बताए। वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थामा संविधान र […]

CPN-UML’s Nepal faction MPs join parliamentary party meeting

Published: in English by . Leave a Comment on CPN-UML’s Nepal faction MPs join parliamentary party meeting.

KATHMANDU ;  Lawmakers of the rival faction of the ruling CPN-UML led by senior leader Madhav Kumar Nepal have reached Baluwatar to attend the parliamentary party meeting called by party Chairman KP Sharma Oli. According to Krishna Bhattarai, an aide to senior leader Jhalanath Khanal, the party’s lawmakers close to the faction including Khanal, Surendra […]