Sajhamanch Archive

प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले लिए शपथ.

काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ ग्रहण गरेका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् । […]

चार मन्त्रालय मुख्यमन्त्री राईसँगै, कहिले हुन्छ सरकार विस्तार

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on चार मन्त्रालय मुख्यमन्त्री राईसँगै, कहिले हुन्छ सरकार विस्तार.

विराटनगर । सर्वोच्च अदालतको फैसलापछि पद जोगिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार विस्तारको तयारी थालेका छन् । गत पुस १२ गतेयता मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री राईले प्रदेश सरकार विस्तारको तयारी थालेका हुन् । बुधबार नेकपा एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका नेतालाई सात […]

Nepal is self-reliant in egg, milk powder, butter and meat: Govt

Published: in English by . Leave a Comment on Nepal is self-reliant in egg, milk powder, butter and meat: Govt.

KATHMANDU : The government has claimed that Nepal has become self-reliant in a number of farm products including egg, milk powder, butter and meat. Amid a program organized by the Ministry of Agriculture and Livestock Development (MoALD) on Thursday, Prime Minister KP Oli declared the country self-dependent in the aforementioned products. According to the ministry, […]

लकडाउन हुँदैन सावधानी अपनाऔं ; प्रशासन

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on लकडाउन हुँदैन सावधानी अपनाऔं ; प्रशासन.

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्ने र लकडाउन हुनेसक्ने हल्ला चलिरहेका बेला तत्काल लकडाउन नहुने प्रशासनले जनाएको छ। कोरोना संक्रमण नियन्त्रण गर्न थप सतर्कता अपनाइए पनि लकडाउन नै गर्ने तयारी नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो। प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तत्काल लकडाउन नगरिने बताए। ‘अहिले लकडाउन […]

२० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on २० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा.

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको एक सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको बताएका छन् । अमेरिकामा कोरोेना भाइरसका नयाँ बिरामी बढ्दै गएका बेला बाइडेनले यस्तो महत्वाकांक्षी लक्ष्यको घोषणा गरेका छन् । बाइडेनले भने, आज म दोस्रो लक्ष्य निर्धारित गरिरहेको छु । हामी आफ्नो कार्यकालको पहिलो एक सय दिनमा […]

Jha couple, missing for a month, found buried beneath the under-construction road

Published: in English by . Leave a Comment on Jha couple, missing for a month, found buried beneath the under-construction road.

LAHAN : A couple who had gone missing some one month ago was found buried beneath the under-construction road some three kilometers away from their residence on Thursday afternoon. Mortal remains of Musaphir Jha, 65 and his wife Geeta Devi Jha, 60, from Pipara Rural Municipality-5, Sahodba of Mahottari district were found buried beneath the […]

कीर्गिस्तानको यू–२३ टिमसँग नेपालको बराबरी

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on कीर्गिस्तानको यू–२३ टिमसँग नेपालको बराबरी.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले त्रिदेशीय फुटबलमा कीर्गिस्तानको यू–२३ टोलीसँग गोल रहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १० खेलाडीमा सिमित कीर्गिस्तानसँग बराबरी खेलेको हो । घरेलु मैदानमा नै नेपाल कीर्गिस्तानको युवा टोलीसँग निरिह बनेको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भने धेरै अवसरहरु गुमाउन पुगेको […]

१० लाख डोज कोरोना खोप अप्रिल पहिलो साता आउने

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १० लाख डोज कोरोना खोप अप्रिल पहिलो साता आउने.

काठमाडौं । भारत सरकारले कोरोना खोप विदेश निर्यात गरिसके पनि नेपालले खरिद गरेको थप १० लाख डोज खोपलाई भने असर नपर्ने भएको छ । नेपालले भारतको सेरम इन्ष्टिच्युटलाई पैसा तिरिसकेको १० लाख डोज खोप ल्याउन बाँकी छ । उक्त खोप अप्रिल महिनाको पहिलो सातासम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताएका छन् । पछिल्लो छलफलमा […]

माधवकुमार नेपालको ओलीलाई प्रतिप्रश्न ; तपाईं नै प्रचण्डको मतियार

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on माधवकुमार नेपालको ओलीलाई प्रतिप्रश्न ; तपाईं नै प्रचण्डको मतियार.

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डको मतियार भएको प्रति आरोप लगाएका छन् । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै नेता नेपालले ओलीलाई पार्टी एकताले ओलीलाई प्रचण्डको मतियारको रूपमा उभ्याएको बताएका हुन् । नेता नेपालले आज स्पष्टीकरण पत्र बुझाएको बताइएको छ । “ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विधान र नीतिविपरीत […]

हालै भारतबाट नेपाल आएका २४ जनामा कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on हालै भारतबाट नेपाल आएका २४ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इडिसिडी निर्देशक डा। कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको रुपैडियालगायत पश्चिम […]