काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ को संक्रमण र त्यसबाट हुने जोखिमसमेत बढेर जाने सम्भावना देखिएको भन्दै शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका कृयाकलापमा पर्नेसक्ने प्रतिकुल असरबारे समीक्षा गरेको छ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वर्तमान परिस्थितिमा सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलाप संचालक गर्न […]
KATHMANDU : Chairperson of the ruling Communist Party of Nepal-Unified Marxist Leninist, KP Sharma Oli, has called a meeting of the party’s parliamentary party for Friday afternoon. Chairperson Oli, who is also the prime minister, called the party’s parliamentary party meeting at 3PM on Friday, according to Bishal Bhattarai, a leader of the party who […]
काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । सदरमुकाम धुन्चेभन्दा तल रहेको जङ्गलमा आगलागी भएको हो । बिहीवार बिहान ९ बजेतिर जङ्गलमा आगलागी भएको हो । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक डीएसपी देवेन्द्र पाण्डेले बताए । स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास […]
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक–सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भन्दै उनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन् । अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको […]
नेपालगञ्ज । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताए । मध्यवर्ती क्षेत्रका स्थानीय […]
काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगितामा आज नेपालले किर्गिस्तानसँग खेल्दै छ । अस्ति मंगलवार भएको खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो । प्रतियोगिताका लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टोलीमा नवयुग श्रेष्ठ […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउन स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ । बुधबार काठमाडौँ, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो । भारतमा कोरोना संक्रमण बढेको र नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको भन्दै प्रशासन कार्यालयहरुले मास्क लगाउन र […]
KATHMANDU : The Nepal Stock Exchange (Nepse) index saw another upbeat session with the market trending firmly in green throughout the trading hours on Wednesday. The index climbed around 30 points in the morning but retraced slightly around mid-session. However, another rise in the latter half of the trading hours pushed the index higher to […]
काठमाडौं । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ । जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए । उनका अनुसार जोशी बिज […]
काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार किरण चेम्जोङको कप्तानीमा नेपाली टोलीको घोषणा गरेका हुन् । २३ सदस्सीय नेपाली टोलीमा नवयुग श्रेष्ठ भने परेनन् । यता विराज महर्जनले भने लामो समयपछि टिममा पुनरागमन गरेका छन् । सन्यास लिने तयारीमा रहेका उनी टिममा परेका […]