काठमाडौं । नेकपाको विधिवत् अन्त्यसँगै विवादको डढेलो एमालेमा सल्किएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले एमालेका नेता माधवकुमार नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै विवाद थप चर्किएको हो । गत चैत ४–५ गते उत्यकामा राष्ट्रिय कार्यकर्ता भेला गरेको खनाल–नेपाल पक्षले जनसंगठनको भेलालाई तिव्रता दिएको छ । खनाल–नेपाल समूहले […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मंगलबार अपराह्न स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा।वंशीधर मिश्रलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा […]
झापा । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् । पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । […]
काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित एक प्रतिनिधिमण्डलले पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल समक्ष १७ बुँदे मागपत्र बुझाएको छ । नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति पुरातात्विक, कार्गो कुरियर श्रमिक युनियन (यूनिट्राभ)को एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ढकाललाई भेट गरी मागपत्र बुझाएको हो । कोरोना […]
काठमाडौँ । सरकारको निर्णयानुरुप कोरोनाको खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक कोरोना खोप लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा यही चैत १५ गते उडान भर्ने भएको हो । बेजिङबाट कोरोना खोप लिएर निगमको जहाज भोलिपल्ट राति९सोमबार […]
दाङ । वडाध्यक्षलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि घोराही उपमहानगरपालिका–३ को वडा कार्यालय बन्द गरिएको छ । गएको आइतबार वडाध्यक्ष माधवप्रसाद चौधरी र उनकी श्रीमतीलाई कोरोना पुष्टि भएपछि यही चैत १३ गतेसम्मका लागि वडा कार्यालय बन्द गरिएको हो । वडाध्यक्ष चौधरीलाई भैरहवास्थित कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना गरिएको छ भने उनकी श्रीमती घरमै आइसोलेसनमा रहेको सहरी […]
काठमाडौं । प्रतिनिधिसभाको बैठक एक सातासम्मका लागि स्थगित भएको छ । अर्को बैठक एक सातापछि चैत १८ गते बुधबार दिनको १ बजे बस्न भएको छ । मंगलबार बसेको बैठकको शून्य समयमा बोलेका केही सांसदहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयमा विरोध जनाएका छन् । साथै भारतले नेपालको थप भूमी मिचेको बिषयमा कुरा उठाएका छन् । काँग्रेस […]
BIRATNAGAR: President of the main opposition party, Nepali Congress (NC), Sher Bahadur Deuba has made it clear that they will not join the government. Speaking with media persons at the Biratnagar Airport on Tuesday, NC President Deuba, said that they would rather remain in the opposition until the next election. “We aren’t in any hurry […]
विराटनगर । विराटनगरमा पुनः कोरोना सङ्क्रमित भेटिन थालेपछि स्थानीय प्रशासनले नाकामा सतर्कता अपनाएको छ । पछिल्लो तीन दिनमा विराटनगरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित भेटिएपछि स्थानीय प्रशासनले शंकास्पद व्यक्तिको एण्टिजिन परीक्षणपछि मात्रै प्रवेश गर्न दिने निर्णय गरेको हो । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण तीब्र भएपछि सतर्कता अपनाएको मोरङका प्रमुख […]
KATHMANDU; A girl was critically injured after her boyfriend set her on fire after dousing her with kerosene at Kageshwari-Manohara Municipality -8 in Kathmandu district on Monday evening. According to police, Suraj Shrestha from Dolakha also tried to set himself on fire after pouring kerosene on his 19-year-old girlfriend Puja Karki from Solukhumbu. Critically injured […]