जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले हतारमा आकस्मिक रुपमा विश्वासको मत लिन लागेका छन् । त्यसका लागि आज मंगलबार साँझ ५ बजेको लागि आकस्मिक रुपमा प्रेदशसभाका बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए । सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्न कानुनी […]
धरान । खानेपानीको चरम अभाव भोगिरहको धरानमा मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन्। श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा गएको मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना […]
KATHMANDU : One year after Gautam Buddha International Airport (GBIA) came into operation, Nepal Airlines Corporation (NAC) is set to start regular flights from Tuesday. Chief of GBIA Hansraj Pandey said that NAC is going to fly one day a week under Kathmandu-Malaysia-Bhairahawa-Kathmandu route. The NAC’s narrow body aircraft will land at the airport on […]
काठमाडौं । बालसेना दुरुपयोगलगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । पूर्वअयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बालसेना बनाएर प्रवेश गराएको पछि बेवास्ता गरेको भन्दै रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र […]
काठमाडौं । हङकङमा जारी इमर्जिङ टिम्स कपमा नेपालले पाकिस्तानलाई ८७ रनमै अलआउट गरेको छ । नेपालका बलरहरू चम्किंदा पाकिस्तान १९.२ ओभर खेल्दै ८७ रनमै अलआउट भयो । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २र२ विकेट लिए । इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । उनलाई […]
काठमाडौँ । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित गरेको’ भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । एकीकृत समाजवादीका सांसदले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई संयुक्त रूपमा भेटेर बजेट संशोधन नगरे समर्थन गर्न नसकिने जनाएका हुन् । जसपाले पनि प्रधानमन्त्री दाहाललाई भेटी बजेट […]
काठमाडौं । औसत मितिमा सुरु भएको भए आज नेपालमा मनसुन भित्रिने दिन हो । जुन १३ नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति हो । तर, सधैँ यही दिनबाट मनसुन सुरु हुन्छ भन्ने होइन । मौसमविद्हरूका अनुसार यो भन्दा केही दिन अगाडि अथवा पछाडि मनसुन भित्रिरहेको हुन्छ । यो वर्ष पनि औसत मितिभन्दा केही दिन ढिलोगरी […]
विराटनगर । कोशी प्रदेश सरकारले नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि पत्र पठाएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिलाई पत्र पठाएको हो । पहिचान पक्षधरले संघर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने बताएको थिए । त्यसपछि सोमबार प्रदेश सरकारले समितिलाई वार्तामा बोलाएको हो । फागुन […]
काठमाडौं । बजेट आएको दिन १५ जेठमा कालीमाटी तरकारी बजार विकास समितिको बजार मूल्य सूचनामा प्याजको प्रतिकिलो थोक मूल्य ३४ रुपैयाँ ३७ पैसा थियो । सोही दिन आलुको मूल्य प्रतिकेजी ३१ रुपैयाँ मात्रै तोकिएको थियो । तर, बजेट घोषणाको १४ दिनमा आलुको मूल्य करिब दोब्बर र प्याजको मूल्य किलोमा साढे तीन गुणाले बढ्यो । अचम्म […]
काठमाडौं । बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । सोमबार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको महानगरले जनाएको छ । प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ ।स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई कारबाहीको […]