Sajhamanch Archive

Massive religious gathering worries India as COVID-19 cases surge

Published: in English by . Leave a Comment on Massive religious gathering worries India as COVID-19 cases surge.

NEW DELHI : India’s health ministry warned on Sunday that a huge gathering of devotees for a Hindu festival could send coronavirus cases surging, as the country recorded the most new infections in nearly four months. The ministry said up to 40 people were testing positive for COVID-19 daily around the site of the weeks-long […]

गृहसचिवसहित दुई महानिरीक्षक पुरस्कृत

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गृहसचिवसहित दुई महानिरीक्षक पुरस्कृत.

काठमाडौं । गृह मन्त्रालयले गृह सचिव महेश्वर न्यौपानेसहित दुई महानिरीक्षकलाई पुरस्कृत गरेको छ । बेरुजु फर्स्योटमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै गृहसचिव न्यौपाने, तीनजना सहसचिव जनकराज दाहाल, द्रोण पोख्ररेल र श्रवणकुमार तिमिल्सिनालाई पुरस्कृत गरिएको हो । त्यसैगरी सशस्त्र प्रहरीक महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापालाई पुरस्कृत गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले […]

भारतमा कोरोना संक्रमितको संख्या बढ्यो, मध्य प्रदेशका तीन सहर लकडाउन

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोना संक्रमितको संख्या बढ्यो, मध्य प्रदेशका तीन सहर लकडाउन.

नयाँदिल्ली । भारतमा एक दिनमा कोरोनाभाइरस संक्रमित हुनेको संख्याले रेकर्ड कायम गरेपछि मध्य प्रदेशको जबलपुर सहर लकडाउन गरिएको छ । शनिबार झन्डै ४१ हजारमा संक्रमण पुष्टि भएपछि जबलपुर सहर आज पूर्ण लकडाउन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्को निर्णय नभएसम्म प्रत्येक आइतबार जबलपुर, भोपाल र इन्दौर सहर लकडाउन गरिने मध्य प्रदेश सरकारले निर्णय गरेको […]

एएफसी कपमा आर्मीले श्रीलंकन पुलिससँग खेल्ने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on एएफसी कपमा आर्मीले श्रीलंकन पुलिससँग खेल्ने.

काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीले एएफसी कप २०२१ को खेलतालिका सार्वजनिक गरेको छ । महासंघले सार्वजनिक गरेको तालिका अनुसार नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग खेल्ने भएको हो । एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलोपटक एएफसीको प्रतियोगिता खेल लागेको हो । दशरथ रंगशालामा आर्मी र श्रीलंका पुलिसबीचको खेल आउँदो […]

सोमबारदेखि राष्ट्रपतिको बंगलादेश भ्रमण, आर्थिक सहकार्यमा जोड

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सोमबारदेखि राष्ट्रपतिको बंगलादेश भ्रमण, आर्थिक सहकार्यमा जोड.

काठमाडौँ । सन् १९७२ को अप्रिल ८ मा कूटनीतिक सम्बन्ध स्थापना गर्दै बंगलादेशलाई नयाँ मुलुकको मान्यता दिने नेपाल विश्वकै सातौं राष्ट्र थियो । तर अहिले त्यहि बंगलादेश नेपाललाई नै आर्थिक र औद्योगिक क्षेत्रमा पछि पार्दै दक्षिण एसियामा एक आर्थिक रुपमा शक्तिशाली मुलुक बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार र मंगलबार […]

प्रतिनिधिसभामा विचाराधीन विधेयकका विषयमा छलफल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभामा विचाराधीन विधेयकका विषयमा छलफल.

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकका विषयमा समितिका सभापतिहरुसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रतिनिधिसभाअन्तर्गतका समितिका सभापतिहरुसँग छलफल जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । हाल प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन छन् । समितिमा प्राप्त भएका विधेयकको अवस्था र प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको काम–कारबाहीका बारेमा छलफल गर्नका लागि […]

बंगलादेशमा मोदी भ्रमणको विरोध

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बंगलादेशमा मोदी भ्रमणको विरोध.

ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश भ्रमण गर्ने भएपछि यहाँका नागरिकले विरोध जनाएका छन् । राजधानी ढाकामा केही मुस्लिम तथा विद्यार्थीले विरोध र्‍यालीको आयोजना गरेका बीबीसी हिन्दीले जनाएको छ । प्रार्थनापछि बैतुल मोकारम मस्जिदबाहिर करिब ५०० मुस्लिमले मार्चपास गरेका थिए भने ढाका विश्वविद्यालयबाहिर करिब २०० विद्यर्थीले प्रदर्शन गरेका थिए । भारत र मोदीविरोधी नारा […]

NAC in final stage of selling its Boeing 757-200 aircraft to American company

Published: in English by . Leave a Comment on NAC in final stage of selling its Boeing 757-200 aircraft to American company.

KATHMANDU : In order to sell its Boeing 757-200 aircraft, the national flag carrier Nepal Airlines Corporation (NAC) has sent a final agreement to the American company CSDS Aircraft Sales and Leasing Company. Stating that the sale process could not be taken forward earlier due to the long lockdown, the NAC said that the process […]

भारतका आठ राज्यमा नियन्त्रणभन्दा बाहिर जाँदै कोरोना

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतका आठ राज्यमा नियन्त्रणभन्दा बाहिर जाँदै कोरोना.

काठमाण्डौ । भारतको आठ राज्यमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । गएको २४ घण्टामा मात्रै भारतमा ४३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको थियो । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै […]

नेप्सेलाई लिखित स्पष्टीकरण

Published: in अर्थतन्त्र by . Leave a Comment on नेप्सेलाई लिखित स्पष्टीकरण.

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकले बन्ड जारी गर्ने विषय नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुनुभन्दा अगाडिकै योजना रहेको स्पष्टीकरण दिएको छ । नेप्सेलाई लिखित स्पष्टीकरण दिँदै निफ्राले यस्तो जनाएको हो । बैंकले ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एक हिस्सा रहेको पनि जनाएको छ । यो विषय पनि बैंकको वार्षिक प्रतिवेदन एवं साधारण […]