Sajhamanch Archive

विश्व बैकले कोरोना रोकथाम र खोप अभियानका लागि ८ अर्ब रुपैँया नेपाललाई दिने

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्व बैकले कोरोना रोकथाम र खोप अभियानका लागि ८ अर्ब रुपैँया नेपाललाई दिने.

काठमाडौँ । विश्व बैकले नेपाललाई कोरोना रोकथाम र खोप अभियानमा सघाउन ७.५ करोड अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ) दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले बिहीबार नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड १९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत […]

सप्तरीको कृषि फार्ममा आगलागी

Published: in समाज by . Leave a Comment on सप्तरीको कृषि फार्ममा आगलागी.

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मृत्यु भएको छ । आगलागीपछि ३० वटा गाई हराएका छन् । गाउँपालिकाको वडानम्बर ५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले उक्त फार्ममा पालिएको ६० मध्ये २० वटा गाईको जलेर मृत्यु […]

HoR holding fourth meeting; when is address by top leaders?

Published: in English by . Leave a Comment on HoR holding fourth meeting; when is address by top leaders?.

KATHMANDU : The aware citizens have been observing the ongoing national politics with keen interest after the restoration of House of Representatives (HoR). They are taken by surprise over the HoR meeting boycotted by the political parties who demanded the restoration of HoR earlier. The schedule in the HoR meeting is influenced by the dispute […]

कांग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कांग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने.

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी गराएका हुन् । उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पताल कांग्रेस नेता जोशीको पछिल्लो […]

दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले शिक्षकलाई कालोमोसो दले

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले शिक्षकलाई कालोमोसो दले.

चितवन । चितवनको नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरेले दुर्व्यवहार गरेको भन्दै ११ र १२ कक्षाका विद्यार्थीहरुले कालोमोसो दलेका छन् । गैरेले छात्राहरुलाई पटक पटक दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार विद्यालय परिसरमा नै कालोमोसो दलेका थिए । विद्यार्थीहरुले विद्यालय व्यवस्थापन, शिक्षकसहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि गैरेको कर्तुत बाहिर ल्याउनको लागि कालोमोसो दल्न […]

वाणिज्य संघका बहुमत सदस्यहरुले पद हस्तान्तरण कार्यक्रम गर्ने

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on वाणिज्य संघका बहुमत सदस्यहरुले पद हस्तान्तरण कार्यक्रम गर्ने.

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका बहुमत सदस्यहरुले पद् हस्तान्तरण कार्यक्रमको प्रतिवाद गर्ने भएका छन् । उनीहरुले सहमति विना आयोजना गरिएको कार्यक्रम रोक्न जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । संघको बहुमत पदाधिकारी र सदस्यहरुले विहीवार प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनासमक्ष विधि विपरित आयोजना गरिएको पद् हस्तान्तरण रोक्न उजुरी दिंदै आग्रह गरेका छन् । […]

आज प्रतिनिधिसभा बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज प्रतिनिधिसभा बैठक बस्दै.

काठमाण्डौ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरमा रहेको संसद भवनमा दिउँसो १ बजेदेखि सुरु हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार […]

फ्रान्समा कोरोनाको तेस्रो लहर फैलिएसँगै पेरिससहित १५ क्षेत्रमा एक महिने लकडाउन‍‍

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on फ्रान्समा कोरोनाको तेस्रो लहर फैलिएसँगै पेरिससहित १५ क्षेत्रमा एक महिने लकडाउन‍‍.

काठमाडौं । फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फेरि एक महिने लकडाउन सुरु भएको छ । फ्रान्सको राजधानी पेरिससहित अरु १५ क्षेत्रहरुमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनको घोषणा भएको हो । अहिलेको लकडाउन अघिल्लो पटकको लकडाउनजत्तिकै कडा भने नहुने फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले बताउनुभएको छ । लकडाउनका समयमा अतिआवश्यकबाहेक अरु रोजगारीका कामहरु बन्द […]

हत्या आरोपी पक्राउ

Published: in समाज by . Leave a Comment on हत्या आरोपी पक्राउ.

खोटाङ । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुष नियन्त्रणमा […]

Stocks end higher as market stretches rebound

Published: in English by . Leave a Comment on Stocks end higher as market stretches rebound.

KATHMANDU: Strength from the prior trading day carried over to the last trading day of the week as Nepse traded in green throughout the session. After advancing constantly in the beginning half of the trading session, the index lost some steam in the afternoon. However, the index managed to hold on to earlier gains finishing […]