काठमाडौं । नेपाल राष्ट्र बैंकले एलसी प्रतितपत्र बाहेक परिवत्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकहरूबाट हुने आयातको सीमा बढाएको छ । केन्द्रीय बैंकले भारतबाहेक तेस्रो मुलुकबाट डीएपी डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डीएए डकुमेन्ट अगेन्स्ट एइसेप्टेन्सको माध्यमबाट आयात गर्दा ५० हजार डल बरावरको परिवत्र्य विदेशी मुद्रामा मात्रै आयत गर्न सकिने व्यवस्था रहेको र त्यसको […]
काठमाडौं । नेपाल कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा लुम्बिनीमा दीप प्रज्ज्वलन गरिएको छ । कोइरालाको नाममा स्थापित जीपी फाउन्डेसनको रुपन्देही शाखाको आयोजनामा लुम्बिनीमा शान्ति दीप प्रज्ज्वलन गरिएको हो । कार्यक्रममा सहभागी हुन पुगेकी फान्डेसनकी अध्यक्ष तथा कांग्रेस नेतृ सुजाता कोइरालाले गिरिजाप्रसाद र लुम्बिनी क्षेत्रको विशेष सम्बन्ध रहेको बताइन् । लुम्बिनीको बृहत्तर विकासमा स्व। कोइरालाको […]
काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए । अनलाइनखबर
ओखलढुङ्गा । मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तिमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । कति […]
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाए पछि यो समूहका सांसदहरु छलफलमा जुटेका हुन् । ओलीले बोलाएको बैठकमा नजाने बताइसकेको यो समूहका सांसदहरु आफ्नोतर्फको […]
उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार […]
काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सबैको अपनत्व र योगदानका लागि मेची–महाकाली अभियान सुरु हुने भएको छ । पूर्व मेचिदेखी पश्चिम महाकालीसम्मको घरदैलो अभियान यही चैत्र १० गतेदेखि सुरु हुने फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताएका छन् । रंगशाला निर्माणका लागि सहयोग गर्न चाहनेहरुको […]
KATHMANDU : Nepal has postponed the vaccination campaign against COVID-19 for the time being as the vaccine maker has failed to deliver the vaccines on time. The Family Welfare Division of the Ministry of Health and Population (MoHP) has stated that the program has been postponed for some time as no additional vaccine has been […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टीभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । नेता भट्टराईका अनुसार सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई बैठकमा बोलाइएको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेतालाई कारवाही गर्ने चेतावनी दिएका छन् । आफूले राष्ट्रिय भेला नगर्न आग्रह गर्दागर्दै पनि गरेर पार्टीमा चरम गुटबन्दी गराएको भन्दै उनले प्रक्रियाअनुसार कारवाही गर्ने चेतावनी दिएका हुन् । ओलीका निकट एक नेताले भने, “हामीले कारवाही गर्नैपर्दैन । नियम कानुनअनुसार कारवाही हुन्छ ।” उनले नियम कानुनमा […]