काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रय भेला आज सकिँदैछ । बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् । बुधबार उद्घाटन सर्तमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए । पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको […]
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्यन म्युनिख क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । एट्लेटिको मड्रिडलाई २.० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चेल्सीलाई जिताउन जीएचले ३४ औँ मिनेटमा र एमर्सनले अतिरिक्त समयमा गोल गरेका हुन् । यस्तै गएराति नै भएको अर्को खेलमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटलीको क्लब […]
वीरगञ्ज । बाराको सिमरा स्थित जगदम्बा स्टिल उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ७ जना प्रहरी, १ जना सशस्त्र प्रहरी, ३ जना उद्योगका कर्मचारी घाईते भएको प्रहरीले जनाएको छ । स्थानीय तर्फ केहि सामान्य घाईते छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा […]
KATHMANDU : A Nepali woman was shot dead by bike-borne assailants in the Indian capital New Delhi on Wednesday morning. According to Ram Prasad Subedi, deputy chief of mission (DCM) at the Nepali Embassy in New Delhi, the victim has been identified as Meena Tamang from Dupcheshwar Rural Municipality-1 in Nuwakot district. A mother of […]
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार एक करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् । सरकारले निर्वाचन घोषणा गरेपछि अध्यावधिक कार्य स्थगित गरेको थियो । वैशाखका लागि तोकिएको निर्वाचन भने रद्द भइसकेको छ । पुस ६ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक बालुवाटारमा बस्नेछ । बैठकमा सूर्य चिह्नबाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको उनले बताए । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि बिहीबार बिहान ११ बजे बैठक बोलाएका हुन् । ओलीले बोलाएको बैठक वरिष्ठ नेता […]
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न नहुने बताएका छन् । सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता कर्णले अरुको आड लिएर जसपाले सरकार बनाउनुपर्ने अवस्था भएकाले त्यस्तो सरकार पार्टीको हितमा नहुने बताए । जसपा नेतृत्वमा सरकार गठन भए त्यो अरुको हत्केलामा हुने र मनलाग्दा जतिबेला पनि पल्टाइदिन […]
SURKHET : The ruling Communist Party of Nepal-Unified Marxist Leninist has decided to withdraw its support to the CPN (Maoist Center)-led government in Karnali Province. A meeting of the party’s provincial parliamentary party held on Wednesday afternoon took a decision to this effect. The meeting also decided to recall its three ministers in the Mahendra […]
काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ […]
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीमा अझै पनि साइबर स्यालहरु ज्युँदै रहेको बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “साइबर स्यालहरु अझै ज्युँदै रहेछन् । अहिले पनि बाँचेका छन् । नेकपा हुँदा मात्रै होलान् भनेको एमाले पुनर्जिवनपछि पनि ज्युँदै रहेछन् । साइबर स्यालदेखि होसियार ” नेता नेपालले […]