KATHMANDU: Nepali Congress (NC) leader and former minister Nabindra Raj Joshi, who is undergoing treatment for brain hemorrhage at Norvic International Hospital in the capital, is in critical condition, the hospital stated in a press release on Wednesday morning. Now, Joshi is being treated on a ventilator support, according to the press release. Joshi was […]
झापा । भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालले घर फिर्ती वा पुनः बसोबासको टुंगोमा पुग्न नसकेका झन्डै ७ हजार शरणार्थीको जीवनयापनको स्थिति चिन्ताजनक रहेकोले गाँस, बास र कपाससहित मानवअधिकार रक्षाका निम्ति नेपाल सरकारसँग आग्रह गरेका छन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्दै नेता रिजालले झापा–मोरङका शरणार्थी शिविर र दर्ताविहीन अवस्थामा शिविर बाहिर बसिरहेका भुटानी […]
कमल । झापाको कमल गाउँपालिकाले पूर्ण सरसफाई कार्यक्रमलाई तीब्रता दिएको छ । गत वर्षदेखि सरसफाई कार्यक्रम सञ्चालनमा ल्याइए पनि गाउँपालिकाका केही वडामा कार्यक्रम पुग्न सकेको थिएन । सो कार्यलाई निरन्तता दिँदै बिर्तामोडस्थित विराट सामुदायिक अध्ययन केन्द्रको साझेदारीमा पूर्ण सरसफाई कार्यक्रमलाई तीब्रता दिइएको हो । कार्यक्रमा भान्सा घरदेखि शौचालयसम्म पूर्णरुपमा सरसफाई हुनुपर्ने, प्रत्येक नागरिकले खानेपानी प्रणालीबाट […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको असन्तुष्ट पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । सानेपाको हेरिटेज गार्डेनमा सुरु भएको भेलाको अध्यक्षता एमालेका वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् भने नेता माधवकुमार नेपाल विशिष्ट अतिथि बनेका छन् । नेकपा एमाले र नेकपा माओवादी–केन्द्रबीच एकता भएर नेकपा एमाले बनेपछि त्यहाँ देखिएको असमझदारीले एकप्रकारको ध्रुवीकरण भएकोमा खनाल–नेपाल […]
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक निफ्रालाई लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने विषयमा स्पष्टीकरण सोधेको छ । केही दिनअघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए । सीईओको यो भनाई सञ्चार माध्यमहरुमा प्रकाशन भएपछि नेप्सेले आफ्नो ध्यानाकर्षण […]
विराटनगर । ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका ४ मा रहेको जङ्गलमा मंगलबार रातिदेखि आगलागी भएको छ । आगलागी समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन । बस्ती छेउमा रहेको जङ्गलमा आगलागी सुरु भएपछि स्थानीयबासी र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् । स्थानीय प्रहरी टोलीले आगो नियन्त्रणमा लिन नसकेपछि सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप टोली घटनास्थलतर्फ […]
काठमाडौं । नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि चिनियाँ पक्षले ल्हासाबाट रसुवागढी नाकासम्म सिधैं सामग्री पठाउन थालेका छन् । बीचमा सामग्री भण्डारण गरेर राख्दा विभिन्न समस्या सिर्जना भएको भन्दै पछिल्लो समय नाकासम्म नै सामग्री पठाउन थालेका हुन् । चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा सामग्रीको ओभरस्टक हुन नदिन ल्हासाबाट सिधैं रसुवागढीसम्म सामग्री ल्याउन थालिएको […]
काठमाडौं । एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायीक फर्महरुले सहुलियत पूर्ण ऋण लिएका छन् । गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलय ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैंकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६८ हजार २ सय ६ […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको ध्यान निर्वाचन मुखी सरकार निर्माणमा रहेको बताएका छन् । अबको निकास निर्वाचन मात्रै अन्तिम बिकल्प रहेको भन्दै कोइरालाले कांग्रेसले चुनावी सरकार निर्माणका लागि थाल्ने बताए । ‘मुलुकको निकासको अन्तिम बिकल्प भनेकै निर्वाचन हो, फलतः अब निर्वाचन मुखी सरकार निर्माण हुनुपर्छ,’ नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको […]
काठमाडौं । आज देशका केही पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कडेलका अनुसार आज दिउँसो पछि केही पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । पहाडी क्षेत्रबाहेकका ठाउँमा भने मौसम सफा नै रहने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकासहित केही पहाडी ठाउँको मौसम अहिले […]