सुर्खेत । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमवार जिल्ला न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजलासले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज चियापान कार्यक्रम आयोजना गरेका छन् । बिहान ११ बजेपछि आयोजना हुने चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजनीतिक शक्ति संघर्ष चर्किरहेको बेला ओलीले चियापान कार्यक्रम आयोजना गर्नुलाई अर्थपूर्ण मानिएको छ । सो चियापान कार्यक्रम माधव नेपाल पक्षले भने बहिष्कार […]
KATHMANDU: President Bidya Devi Bhandari is holding an all-party meeting today. President Bhandari is scheduled to hold a meeting with political parties representing in the federal parliament this afternoon at 4 PM. The meeting is expected to dwell on the current political situation in the country. According to President Bhandari’s Chief Personal Secretary, Dr Bhesh […]
काठमाडौं । श्रीलङ्काका सबै विद्यालयहरू आउँदो अप्रिलदेखि खुल्ने भएका छन् । स्थानीय सिन्हला र तमिल समुदायको नयाँ वर्षपछि मात्रै सबै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने भन्दै १९ अप्रिलदेखि सुरु गर्ने निर्णय भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरु खोल्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभएको हो । कोरोना […]
काठमाडौं । नेपालमा उत्पादन भएको विजुली बंगलादेश निर्यातका लागि आफू सहजीकरण गर्न तयार रहेको भारतले जनाएको छ । केही दिन अगाडि ‘नेपालले भारत र बंगलादेशमा विजुली निर्यात गर्न सक्ने’ अभिव्यक्ति दिएका भारतका विदेश सचिव हर्षवर्द्धन श्रींगलाले सोमबार स्पष्टरुपमा नै नेपालबाट तेस्रो मुलुकमा विजुली निर्यातका लागि पारवहनको सुविधा दिन भारत तयार रहेको बताए । नयाँ दिल्लीमा […]
KATHMANDU : The government has been able to spend only one-fourth of the budget allocated for development projects in the first eight months of the current fiscal year, revealing the perennial problem of the government to spend money under capital expenditure. According to the record of the Financial Comptroller General Office, the government spent only […]
इलाम । आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागि इलाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना २०७८ का लागि इलाम सदरमुकामस्थित बि पी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो । वि सं २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीव्रता दिन कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी […]
काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले दिउँसो चार बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि राष्ट्रपतिले दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको हो । दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि, सत्तारुढ दल एमाले […]
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८\७९ को बजेटमा नयाँ कार्यक्रम प्रस्ताव नगर्न अरु मन्त्रालयका सचिवहरुलाई आग्रह गरेको छ । सोमबार सबै मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्रालयले बजेट निर्माणका विषयमा छलफल गरेको हो । सचिवहरुलाई नयाँ आयोजना भन्दा अगाडि बढिसकेका आयोजनालाई प्राथिमकतामा राख्न आग्रह गरिएको अर्थ मन्त्रालयको बजेट महाशाखाका प्रमुख सहसचिव धनीराम शर्माले जानकारी […]
बिर्तामोड । बिर्तामोडका दुई सामाजिक व्यक्तिवहरुले बालबालिकाका लागि लगानी गरेर आफ्नो जन्मदिन मनाएका छन् । साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले र इक्यान झापाका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले बिर्तामोड ९ स्थित देवकोटा आधारभूत बिद्यालयमा निर्माणाधीन सरस्वतीको मन्दिर र बगैंचाबारी निर्माणका लागि पाँच हजार एक सयका दरले सहयोग गरेका छन् । जन्मदिनमा गरिने फजुल खर्चलाई बालबालिका र […]