Sajhamanch Archive

One killed in rhino attack

Published: in English by . Leave a Comment on One killed in rhino attack.

CHITWAN : A person died after a rhino attacked him in west Chitwan on Sunday. Jhandbil Bote, 60, of Bharatpur Metropolitan City-23 died from the attack of a rhino in Hariyali Community Forest. According to Ward Chairman of Bharatpur Metropolitan City-23 Dipak Dawadi, Bote and his spouse had entered the community forest at around 3:00 […]

बजेटमाथिको उठेको प्रश्नमा आज अर्थमन्त्रीले जवाफ दिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बजेटमाथिको उठेको प्रश्नमा आज अर्थमन्त्रीले जवाफ दिने.

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथिको छलफल सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। आइतबार बजेटमाथी सांसद्हरुले बोल्ने क्रम सकिएकोले आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री महतले जवाफ दिने कार्यसूचि रहेको छ। जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि […]

कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने.

विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी […]

भक्तपुर क्याम्पसमा तालाबन्दी अझै खुलेन

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on भक्तपुर क्याम्पसमा तालाबन्दी अझै खुलेन.

काठमाडौं। भक्तपुर बहुमुखी क्याम्पसमा २२ जेठमा नेपाल विद्यार्थी संघले लगाएको ताला अझै खुलेको छैन। नेविसंघले क्याम्पस प्रमुखमा कविता लुइँटेलको नियुक्ति नियमसम्मत नहेको भन्दै विरोधमा क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा र प्रशासनमा ताला लगाएको थियो। क्याम्पस प्रमुख कविता लुईंटेल भट्टराईले आन्दोलनरत विद्यार्थी संगठनलाई गत विहिवार वार्तामा आउन आग्रह गरेपनि नआएको बताइन्। विद्यार्थी संगठन वार्तामा नगएपछि क्याम्पसले प्राध्यापक […]

पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नति सुरु, ३५ अर्ब लागत

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नति सुरु, ३५ अर्ब लागत.

काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ । आयोजनाको लागत २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) हो । यो आयोजनाले नेपालमा छानिएका व्यापारिक करिडोरमा व्यापार, यातायात […]

प्रदेशको पुनः नामांकन माग गर्दै साकेला उभौली सकिँदै

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेशको पुनः नामांकन माग गर्दै साकेला उभौली सकिँदै.

उदयपुर । प्रदेश १ को नाममाकरण पहिचान विरोधी राखिएको विरोधमा सांस्कृतिक विद्रोह गर्दै सुरु भएको किराँती समुदायको यस वर्षको साकेला उभौली (धिरीनामा ५०८३) विधिबत रुपमा समापन हुदैछ। वैशाख पूर्णिमाको दिन औपचारिक सुरु भएको उभौली १ महिनासम्म मनाएर समापन गर्ने गरिन्छ। यस वर्षको उभौली सुरुदेखि अन्त्यसम्म प्रदेश नामांकन खारेज गरी पुनः नामाकरण गर्न माग गर्दै आन्दोलनको […]

साफ तयारीका लागि फिलिपिन्स जाने नेपाल टिमको बिदाइ

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, विविधा by . Leave a Comment on साफ तयारीका लागि फिलिपिन्स जाने नेपाल टिमको बिदाइ.

काठमाडौं । आसन्न १४औं साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाल टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय सातदोबाटोमा भएको कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलगायतले बिदाइ गरे । सोमबार फिलिपिन्सको जाने नेपाली टोली ३२ जेठमा हुने मैत्रीपूर्ण खेलपछि उतैबाट भारतको बैंगलुरु जानेछ । जहाँ […]

सेयर बजारमा ४०.४८ अंकको वृद्धि, कारोबार रकम करिब साढे ३ अर्ब

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सेयर बजारमा ४०.४८ अंकको वृद्धि, कारोबार रकम करिब साढे ३ अर्ब.

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ । आइतबार सबै उपसूचकहरु हरियाली देखिए । सबैभन्दा धेरै लगानी उपसूचक (५.११ प्रतिशत) मा वृद्धि भयो । आइतबार २७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच […]

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग मागेका छन् । प्रतिनिधि सभाको बैठमा समय माग गरी शाहीले प्रचण्डको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने […]

One killed, five injured in SUV accident in Tilottama

Published: in English by . Leave a Comment on One killed, five injured in SUV accident in Tilottama.

BUTWAL: One person was killed and five others were injured in an SUV accident in Tilottama in Rupandehi on Sunday. Police say five people were injured in the accident. The deceased has been identified as the SUV’s driver Bikash Shrestha, 32, from Chhatradev rural municipality. The accident occurred when the SUV (Ba 20 Cha 1438) […]