Sajhamanch Archive

बिर्तामोड नगर कमिटी कार्यालयमा नेकपा एमालेको बोर्ड

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on बिर्तामोड नगर कमिटी कार्यालयमा नेकपा एमालेको बोर्ड.

बिर्तामोड । नेकपा एमालेको बिर्तामोडस्थित नगर पार्टी कार्यालयमा एमालेको साइन बोर्ड राखिएको छ । आज बिहान आयोजित कार्यक्रमका बीच नेकपा लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । एमाले नगर अध्यक्ष ज्ञानुराम प्रसाईको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यकमपछि नेकपा लेखिएको बोर्ड हटाएर एमाले लेखिएको बोर्ड राखिएको छ। बोर्ड राख्नु अघि बोल्दै अध्यक्ष प्रसाईले हिजोका सबै कमी […]

विश्व मिर्गौला दिवसको र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, समाज by . Leave a Comment on विश्व मिर्गौला दिवसको र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी.

काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यसै अवसरमा आज बिहान काठमाडौंको वसन्तपुरबाट र्‍याली निकालियो । र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यलगायत सहभागी भए । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । सन् २००६ देखि यो दिवस […]

Mahashivaratri being observed with huge fanfare today

Published: in English by . Leave a Comment on Mahashivaratri being observed with huge fanfare today.

KATHMANDU : The Mahashivaratri festival is being observed with a huge fanfare across the country on Thursday. Hindus thong to nearby rivers, ponds and Shiva Temples and offer prayers to Lord Shiva. A special celebration can be witnessed in Pashupatinath Temple Area on this day. Devotees from within and outside the country throng to Pashupatinath […]

महाशिवरात्रि पर्व; पशुपतिका चार ढोका खुला

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on महाशिवरात्रि पर्व; पशुपतिका चार ढोका खुला.

काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय […]

विमस्टेक विदेशमन्त्रीस्तरीय बैठक अप्रिलमा, पाँचौ शिखर सम्मेलन यसै वर्ष

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on विमस्टेक विदेशमन्त्रीस्तरीय बैठक अप्रिलमा, पाँचौ शिखर सम्मेलन यसै वर्ष.

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास विमस्टेकको शिखर सम्मेलन आयोजना गर्न तयारी अगाडि बढाइएको छ । श्रीलंकाको विदेश मन्त्रालयले आगामी अप्रिल १ मा १७ औं परराष्ट्र मन्त्रीस्तरीय भर्चुअल बैठकका लागि सबै सदस्य मुलुकलाई निमन्त्रणा पठाइएको जानकारी दिएको छ । श्रीलंका विमस्टेकको वर्तमान अध्यक्ष मुलुक हो । परराष्ट्रमन्त्रीस्तरीय बैठक अगाडि […]

CPN (MC) holds talks with JSP over forming new govt

Published: in English by . Leave a Comment on CPN (MC) holds talks with JSP over forming new govt.

KATHMANDU: Leaders of the Communist Party of Nepal (Maoist Center) and Janata Samajbadi Party (JSP) discussed the formation of a new coalition government. During their meeting held at Parisdanda, the CPN (MC)’s headquarters, on Wednesday, Chairman of the CPN (MC), Pushpa Kamal Dahal urged the JSP leaders to stand together for the formation of a new […]

महाशिवरात्रि पर्वका लागि पशुपतिमा थरीथरीका बाबा

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on महाशिवरात्रि पर्वका लागि पशुपतिमा थरीथरीका बाबा.

काठमाडौं । पशुपतिमा महाशिवरात्रि पर्वका लागि भारतलगायत नेपालका विभिन्न स्थानबाट थरीथरीका बाबा आइपुगेका छन् । हरेक वर्ष महाशिवरात्रिका लागि पशुपति दर्शनका लागि भारतका स्थानका प्रमुख धार्मिक स्थलबाट जोगी र बाबाहरु आउने गरेका छन् । यतिबेला पशुपति मन्दिर क्षेत्रमा बाबाहरुको उपस्थिति देख्न सकिन्छ । तर गत वर्षको तुलनामा यो वर्ष पशुपतिमा आउने बाबाहरुको संख्या भने कम […]

महिला तथा सामाजिक समितिद्वारा शोक प्रस्ताव पारित

Published: in राजनीति by . Leave a Comment on महिला तथा सामाजिक समितिद्वारा शोक प्रस्ताव पारित.

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले प्रतिनिधिसभा सदस्य स्व. सूर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको समितिको बैठकले समिति सदस्यको रूपमा रहेका प्रतिनिधिसभा सदस्य स्व। केसीको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि व्यक्त गरेको हो । बाह्रखरी

जसपा नेता प्रचण्डसँग छलफलका लागि पेरिसडाँडा पुगे

Published: in राजनीति by . Leave a Comment on जसपा नेता प्रचण्डसँग छलफलका लागि पेरिसडाँडा पुगे.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच भेटवार्ता भएको छ । बुधबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो माओवादी कार्यालय पेरिसडाँडा पुगेका हुन् । नेताहरुबीच समसामयिक विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । माओवादी केन्द्रको आज बसेको स्थायी […]

सेनालाई घिसारेर विवादमा ल्याउन खोज्नेसँग सतर्क रहनोस् ; प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on सेनालाई घिसारेर विवादमा ल्याउन खोज्नेसँग सतर्क रहनोस् ; प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकीर्ण स्वार्थका लागि समय–समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन् । बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन आग्रह गरे । कानुन उल्लंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले संस्थालाई […]