KATHMANDU: After a brief sitting on Wednesday, the meeting of the House of Representatives (HoR) has been adjourned till March 16. Speaker of the HoR, Agni Sapkota announced that the next meeting will take place at 1PM on coming Tuesday. Today’s meeting endorsed condolence motions on the demise of 14 parliamentarians who died in the […]
काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल–खनाल पक्षप्रति कडा टिप्पणी सार्वजनिक गर्दै आएका बेला नेम्वाङले भने सम्मानजनक ढंगले व्यवहार गर्ने बताएका हुन् । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै […]
बिर्तामोड । बिर्तामोड नगरपालिकामा दोस्रो पटक वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा वडा न.७ स्थित शहीद नेत्र पार्क खेलमैदानमा फागुन २८ गते शुक्रबारदेखि प्रतियोगिता हुने अध्यक्ष टिका संग्रौलाले जानकारी दिएका छन् । प्रत्येक वडाका एक–एक गरी १० वटा टिमले सहभागिता जनाउने प्रतियोगिताका विजयी टिमले ७० हजार रुपैयाँ नगद पाउने […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन । बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि ’ यही फागुन २३ गते पनि प्रधानमन्त्री ओली […]
झापा । कोरोना कहर लकडाउनले केही सचेत र कर्मशिलहरुका लागि अवसर र उद्यमी बन्नतर्फ अभिप्रेरित गरेको उदाहरण अर्जुनधारा नगरपालिकाको एउटा परिवारले प्रस्तुत गरेको छ । लकडाउनको चपेटामा परेर रोजगारी गुमाउन पुगेका झापाका ११ जना वौद्धिक व्यक्तीहरु कोरोना कै कारणले आफै मालिक बनेर स्वरोजगारी बनेका छन् । झापाको बिर्तामोड, अर्जुनधारा लगायतका क्षेत्रमा रहेका प्राध्यापक, शिक्षक, कर्मचारी, […]
काठमाडौं । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएको छ । नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ । संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षमा राखिएको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ । सर्वोच्च अदालतको गत आइतबारको फैसलाबाट नेकपाका दुई घटक एमाले र माओवादी केन्द्र अलग–अलग […]
KATHMANDU: The Department of Tourism (DoT) has issued the first climbing permit for spring season, 2021. According to an official at the department, a team of four persons have been provided with the permit on Tuesday. The team will attempt to scale Mt Nuptse (7,864 meters). The department has collected Rs 279,240 as royalty from […]
काठमाडौं । नेपाल राष्ट्र बैंकको नवनियुक्त डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले आज पदभार ग्रहण गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नर नियुक्त गरेका ढुंगाना र मिश्रले आजै पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गर्ने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए । आज अपराह्न साढे ४ बजे शपथग्रहण […]
काठमाडौँ । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोशाक भित्रिने गरेका हुन् । […]
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए । सर्वोच्च अदालतको […]