KATHMANDU: A population of 24 million 735 thousand has access to the internet service in Nepal. Statistics for the six months of the current fiscal year recently released by Nepal Telecommunications Authority (NTA) states that 388 thousand more internet users have been recorded in the month of Poush compared to Mangsir. A total 24 million […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थायी कमिटी बैठक डाकेको छ । बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टीको नाम विवादमा सर्वोच्च अदालतले गएको आइतबार ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारलाई दिएको समर्थनका […]
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई जितका लागि ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा सम्पूर्ण विकेट गुमाएर ८७ रन बनाएको हो । आर्मीका लागि लोकेस […]
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपतिको पद रिक्त भएका तीनवटा स्वास्थ्य प्रतिष्ठानमा पदपूर्ति गर्ने तयारी थालेको छ । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ । सो पदका लागि योग्य उमेद्वारलाई सोमबारका मितिबाट सात दिनभित्र आवेदन […]
सप्तरी । सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १२ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । बिष्णुपुर गाउँपालिका १ बाट जन्ती बोकेर गएको गाडी बोदे बर्साइन नगरपालिका ८ काचनतर्फ फर्किने क्रममा बोदे बर्साइन नगरपालिकाकै वडानम्बर ३ गौरामा आफैं अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो । सगरमाथा डेरीको पर्खालमा ठोक्किएर […]
SURKHET: A woman of Aathbis Municipality committed suicide jumping into Karnali River along with her four children. The woman is learnt to be a victim of domestic violence. The woman has been identified as Sunita Baduwal, 35, of Aathbis Municipality-3. According to Police, her children Kalpana, 15, Sarita, 12, Lalit, 19 and Rajani, 7, are […]
काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा ऋषिराम कट्टेललाई […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने एक मन्त्रीले जानकारी दिए । उनकाअनुसार हिजो बस्नुपर्ने नियमित बैठक आजका लागि सरेको हो । नेपाल सरकार कार्यसम्पादन नियमावलीअनुसार हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ । त्यसदिन बस्न नसक्ने बैठकहरू अघिपछि […]
काठमाडौं । अमेरिकी सरकारले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनलाई प्रदान गरिएको औपचारिक घोषणा भर्चुअल कार्यक्रममार्फत गरिएको छ । गएराति आयोजित भर्चुअल कार्यक्रममार्फत अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले मुस्कान खातुनलाई पुरस्कृत गरिएको औपचारिक घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारको औपचारिक […]